बुधबार १० कार्तिक २०७८

मलेसियामा नेपालीले नेपालीलाइ नै कु, टे,र म ,र्नु न बाँ,च्नु बनाएर फा ,लेपछी

धनकुटाका लेखबहदुर तामाङ अहिले निकै पि डामा छन् ।कोरोना महा मारीमा उनी मलेसियामा थिए ।म हामारीको कारण उनले काम गरिरहेको कम्पनी डुब्यो र उनी अर्को कम्पनीमा काम गर्न अगाडि बढे ।कमाइ राम्रो नभएको कारण उनी आफ्नै देश फर्कन चाहान्थे तर पैसाको अ भावले उनलाई निकै स तायो ।

मलेसियामा नेपालीले नेपालीलाइ नै कु ,टे,र म ,र्नु न बाँ,च्नु बनाएर फा लेपछी

उनी नेपाली साथीसंगै होटलमा बसेका थिए ।उनीसंग पैसाको कमीले गर्दा नेपाली दाजुभाइले पनि उनलाई हे पे ।त्यसै क्रममा उनलाई एकदिन खानामा केही के,मि,क,ल मिसाएर खुवाइयो र उनको मेरुदण्ड र शरीरको धेरै भाग काम न लाग्ने गरि चो ट लागेको छ ।

नेपाली दाजुभाइले नै यसरी आफुलाई कु, ट, पि, ट गरि र खानामा मिसावट गराएर यस्तो गरिदिएपछी उनी अहिले बे सहारा भएका छन् ।त्यस्तो भएपछि उनी करिब डेढ महिना हस्पिटल बसेका थिए र नेपाल फर्केका थिए ।

मलेसियामा नेपालीले नेपालीलाइ नै कु, टे,र म, र्नु न बाँ,च्नु बनाएर फा लेपछी

सुतेको ठाउँ बाट चट्पटाउन समेत नभएपछि अहिले उनी निकै बि जोग अवस्थामा गुज्रिरहेका छन् र आफ्नो स्वास्थको लागि सहयोगको अपेक्षा गरिरहेका छन् ।

नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य वर्षमान पुन उपचारका लागि बैंकक प्रस्थान गर्नुभएको छ । केही समयदेखि कमलपित्तबाट अस्वस्थ हुनुभएका उहाँको सुमेरु अस्पतालमा उपचार गर्दा पनि स्वास्थ्यमा खासै सुधार नभएपछि थप उपचारका लागि आज बिहान बैंकक जानुभएको हो । कमलपित्तको मात्रा नघटेपछि वरिष्ठ चिकित्सकको सल्लाहमा थप उपचारका लागि बैंकक लगिएको पारिवारिक स्रोतले जनाएको छ । पूर्वमन्त्री पुनको थप उपचार थाइल्याण्डको बुरमुङगार्ड अस्पतालमा गरिने बताइएको छ । उहाँका साथमा पूर्व सभामुख तथा पत्नी ओनसरी घर्ती पनि रहनुभएको छ ।

नेता पुनका स्वकीय सचिव सन्तोष पुनका अनुसार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि नेता पुनको थप उपचारका लागि आवश्यक कदम चाल्न सुझाव दिनुभएको थियो । यसअघि २०७२ सालमा पनि उहाँको बैंककमै उपचार भएको थियो ।

यो पनि – उपचारका लागि नेता वर्षमान पुन बैंकक जाँदै

लामो समयदेखि कमलपित्त रोगबाट पीडित नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुनको थप उपचारका लागि बुधबार थाइल्याण्ड लगिने भएको छ ।पछिल्ला केही दिनदेखि उहाँको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि बैंकक लैजान लागिएको हो । नेता पुनलाई कमलपित्तको मात्रा बढेको, वान्ता हुने र ज्वरो आउने जस्ता समस्या देखिएपछि ललितपुरस्थित सुमेरु अस्पतालमा उपचार गरिएको थियो । कमलपित्तको मात्रा नघटेकाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै नेता पुनको थप उपचारका लागि आवश्यक कदम चाल्न सुझाव दिनुभएको थियो ।

नेता पुनका स्वकीय सचिव सन्तोष पुनले अध्यक्ष प्रचण्डलगायतका नेताहरुको सल्लाहपछि थप उपचारका लागि उहाँलाई थाइल्याण्डको बु्रमुङगार्ड अस्पताल लैजाने तयारी गरिएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार नेता पुनलाई वंशानुगत रुपमा सङ्क्रमण भएको कमलपित्तले दुःख दिने गरेको छ । पूर्वअर्थ तथा ऊर्जामन्त्रीसमेत रहनुभएका नेता पुन बुधबार बिहानै श्रीमती तथा पूर्वसभामुख ओनसरी घर्तीका साथ बैंकक जाने तयारी गर्नुभएको छ ।

 

 


Last Updated on: September 29th, 2021 at 2:11 pm
४४ पटक हेरिएको

तपाईको प्रतिक्रिया