शुक्रबार १७ मंसिर २०७८

रुपन्देहीको गैडहवा गाउँपालिकाका एक दम्पतीले आफ्नो ८ महिनाको शिशु (छोरा) लाई घाँटी रे.टे.र ह.त्या गरेको घ,ट,ना,ले सामाजिक समस्या र पारिवारिक कलहका अनेक स्वरुपलाई उजागर गरेको छ ।

प्रहरीका अनुसार सो गाउँपालिका–६ का श्रीराम मल्ल र निजकी श्रीमती रेणु मल्लले पारिवारिक कलहका कारण आफ्नै शिशुको ह.’त्या गरेको बताएका छन् ।

मल्ल दम्पतीले आफ्नै घरमा आपसी सल्लाहका आधारमा छोराको ह.,’त्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मल्ल दम्पतीले आरोप स्वीकार गरिसकेका छन् । उनीहरुले भदौ २६ गते राति आफ्नै अवोध शिशुको ह.’त्या गरेका थिए ।

सुनुहोस तलको भिडियो

 

भानुमतीको उमेर करिब ६५ वर्ष छ । उनले छोरा, बुहारी र नातिसमेत रहेको अवस्थामा आफू बस्दै आएको घर र घडेरी विवाहित छोरीलाई किन पास गरिदिइन् भन्ने प्रस्ट हुन बाँकी रहेको प्रहरीको भनाइ छ ।

तर, अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार सो घरमा भानुमती र उनकी जेठी छोरीको मात्र नागरिकता छ ।

भानुमतीले आफू अविवाहित रहेको र आफ्नो कोही नभएको विवरणसहित २०६३ सालमा नागरिकता लिएका कारण भानुमतीका सन्तानका रुपमा कसैले नागरिकता पाएका छैनन् ।

 


Last Updated on: September 29th, 2021 at 2:18 pm
३२ पटक हेरिएको

तपाईको प्रतिक्रिया