
१८ बर्ष अघिको रिसिबीको बदला लिन रौतहटमा दुई साता अघि एक जनाको ह’x त्या भ’ए’को प्रहरीले जानकारी दिएको छ । गत भदौ २६ गते घाँस काट्न गएका चन्द्रपुर नगरपालिका– ३ गैडाटारका रोहिणीप्रसाद घोरासैनीको ह’x त्यामा सं’ल’ग्न प’क्रा’उ परेपछि पुरानो रिसिबीको बदलामा ह’x त्या भ’ए’को खु’लेको हो ।
कालापानी सामुदायिक बन उपभोक्ता समुहको जंगलमा ह’x त्या ग’रेपछि घोरासैनीको शxव साढे तीन फिटको रु’खमा झु’x ण्या’x ईx ए प’नि श,xव भने भुइमा नै ल’त्ता’रिएको थियो ।
सोही ह’x त्या’मा सं’ल’ग्न र’हे’को आ,रो,प,मा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले चन्द्रपुर नगरपालिका–३ का प्रल्हाद फुयाल, पर्साको पर्सागढी नगरपालिका–१ सृजना टोलका रमेश पहरी, पूर्बी नवलपरासी को कावासोती नगरपालिका–८ का सूर्य भण्डारी लाई प,क्रा,उ गरेको छ ।
घटनाको मुख्य योजनाकार चन्द्रपुर नगरपालिका–४ कप्तानटोलका सहदेब भन्ने डोलप्रसाद बोलखे भने फरार रहेको प्रहरीले जनाएको छ । घोरासैनीको ह’x त्या ग’र्न योजना बनाउने बोलखेले प,क्रा,उ परेका फुयालको सहयोगमा ३ लाखमा पहरी र भण्डारी लाई प्रयोग गरी ह’x त्या ग’रे’को प्रहरीले जानकारी दिएको छ ।
ह’x त्या ग’रिएका घोरासैनीको बुवा भिमदत घोरासैनी लाइ २०६४ सालमा हx त्याका योजनाकार बोलखेको परिबारले बोे’xक्सा बो’xक्सी’को आ,रो,प लगाएपछि भएको रिसीबी साध्न उनको ह’x त्या ग’रे’को बताइएको छ ।
ह’x त्यामा सं’म्ल’ग्न रमेश पहरीले सहदेब बोलखे मार्फत बिभिन्न माध्यम बाट १ लाख १५ हजार बुझेको र अर्का आ,रो,पी सूर्य भण्डारीले ७ हजार बुझेको अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ । प्रहरी उपरीक्षक बिनोद घिमिरेले ह’x त्या ग’रे’पछि सं’ल’ग्नहरुले दे’x ह’x त्या,x गको प्रकृती देखाउन खोजेपनि अनुसन्धान बाट ह’x त्या भ’ए’को खुलेपछि उनीहरुलाई प,क्रा,उ गरिएको बताउनु भयो ।
उहाले प,क्रा,उ परेकाहरु लाई कर्तब्य ज्यान मुध्दामा जिल्ला अदालत गौर बाट म्याद थप गरी अनुसन्धान भैरहेको बताउनु भयो । तीन महिना अघिनै घोरासैंनीको ह’x त्या ग’र्ने योजना बनेको प्रहरीले जानकारी दिएको छ । मृ’xतककी श्रीमती पुर्णकुमारी घोरासैनीले ह’x त्यामा सं’ल’ग्नलाई कडा भन्दा कडा कारवाहीको माग गर्नु भएको छ ।