सोमबार ११ आश्विन २०७८

कार्यस्थलमै महिलामाथि हुने दु, x र्व्य, x व, हा, रका घ,टना सुनिने गरेका छन् । भारतको उत्तर प्रदेशस्थित सिद्धार्थनगरमा यस्तै घटना हुँदा शिक्षिकाले चप्पर प्र, x हा, र गरेकी छन् ।

स्थानीय अगरदी डीह प्राथमिक विद्यालयका प्रधानाध्यापक मनोज कुमारले स्कूलमै जिस्क्याएपछि शिक्षिकले मैदानमा ल्याएर चप्पलले हि, x र्का,x एकी भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

शिक्षिकाले लगातार चप्पर हि, x र्का, x इराखेपछि मनोज स्कूल परिसरबाट भा, x गेका थिए । शिक्षिकाका अनुसार मौका मिल्दाखेरी मनोजले कार्यकक्षमै जिस्क्याउने गरेका थिए । त्यसको विरोध गर्दा जागिरबाट ह, x टा, x इदिने ध, x म्की दिने गरेका थिए ।

त्यसदिनको घटना बताउँदै शिक्षिकाले भनिन्, ‘प्रधानाध्यापकले त्यो दिन मलाई रजिस्टरसहित कार्यकक्षमा बोलाउनुभयो । म भित्र गएर हस्ताक्षर गर्न खोज्दा मेरो हात समाउनुभयो र भन्नुभयो – हस्ताक्षर गर्न दिँदैन, तिमी मैले भनेको मान्दिनौ ।’


Last Updated on: August 7th, 2021 at 2:51 pm
२२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया