आइतबार १९ मंसिर २०७८

ट्राफिक प्रहरिले जथाभाबी रोकेको कारण यसरी दु`र्घटना भएको कुरा स्थानिएले बताएको छ।लगातार आफ्नो बाटोमा आइरहेको गाडिलाइ बिना कुनै कारण रोकेको कारण पछाडिबाट तिफ्फरले आएर प्रहार गर्दा चालकको ठाउको ठाउँ नि`धन भएको हो।

त्यो घ`टना हुने ठाउना प्राए प्रशासनकै कारणले यसरी घटना हुने कुरा स्थानिएले बताउछन।यहाँ एक जना म`दिरा सेवन गरेझै लाग्ने ट्राफिक बस्छन रे र आफुलाइ मनलागी गरेर नियमहरुको प्रयोग गर्छन रे।अहिले यिनको खोजी कार्य हुदैछ।

टिफ्फरले हानेर जम्मा ३ जनाको नि`धन भएको कुरा आएको छ।कत्ती जनाले त टिफ्फरको पनि गल्ती रहेको देखाएको छ।प्रशासनको मान्छेले गाडी रोक्ने अधिकारको प्रयोग गर्दै गर्दा अलिक सम्हालिएर आउनुपर्ने हो।या अगादिको अवस्था हेरेर आउनु पर्ने हो।

Ads By Admana
तर त्यसो गरेनन।यसर्थ रोकेको अवस्थामा यस्तो सम्यमिता नदेखाको कारण यो गाडी नि दोषी देखिन्छ।अहिले आएर एक असल अनि बिना गल्ती गर्ने निर्दोस मानिसको नि`धन भएको छ।यहाँ अगाडि पनि एक जना ट्राफिकले बिना कारण आफ्नो अधिकारको प्रयोग गरेको कुरा चालकहरुले भनेका छन।सम्पुर्ण कुरा जान्न हेर्नुस तलको भिडियो।

पहिला अर्कै श्रीमान रहेको यी श्रीमतिले यत्ती धेरै भरोशा तोडेर हिडिन।कत्ती बिश्वाशले यिनिलाइ सम्हालेर राखेको थियो यो श्रीमानले।अहिले आएर चटक्कै छोडेर हिडेकी छिन।दुइजना नाबालकहरुलाइ हेर्नू कि पाल्नको लागि काम खोज्न जानू?

Ads By Admana
यसरी दोधार अवस्थामा छन श्रीमान अहिले।पहिला सुरुमा नि श्रीमतिकै करकापको कारण सम्बन्धमा बाधिएको रहेछन यी दुई जना।उनको पहिलाको श्रीमान पनि रहदा रहदै आएकी थिइन यिनी।श्रीमान जेलमा पसेको छ भनेको कारण बिबाह बन्धनमा बाधिएका रहेछन यी दुई जना।

एक अर्कामा मन परापर नै भएर सम्बन्धा कसेका यिनिहरुमा अहिले श्रीमतिले मन फेरेर फेरि लागिन कत कता।श्रीमानको भनाइ अनुसार चाहिँ यिनिलाइ पहिलाको सासू आमाले धेरै ललै फकाइ गरेर यस्तो निर्णय लिने बनाएको आरोप लगाएका छन।

सधै जसो कुरा गर्ने अनि खाली कुरा लगाएर दुनिया थरिको लालच देखाएर यिनको मन भताभुङ्ग बनाएरै छडेछन पापी दुनियाले।अहिले यिनिलाइ बिदेश कहि लगेर राखिदिने भनेर पा`सवर्ड समेत बनाइदिएछन।अरुको कुरा सुनेर दस धारा दूध खुवाएको नानिहरुलाइ छोडेर गैछे नि`र्दयी आमा।हेर्नुहोस द`र्दनाक भिडियो।

 


Last Updated on: September 30th, 2021 at 2:45 pm
२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया