आइतबार ३१ आश्विन २०७८

विराटनगर महानगरपालिका–१२ स्थित इस्टर्न स्टार होटलका सञ्चालक तुलसी पोखरेलले नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका कर्मचारीलाई ब,न्ध,क बनाएर आ,क्र,म,ण एवम् कु,xट,xपि,xट गरेका छन् ।

लामो समयदेखि विद्युत् महसुल नतिरेको भन्दै तार का,ट्न, गएका प्राधिकरणका कर्मचारीलाई पोखरेलले आफ्नै होटलमा ब,न्ध,क बनाएर कु,xट,xपि,xट गरेका हुन् ।

बुधबार बिहान प्राधिकरणका इलेक्ट्रिसियन विराटनगर–३ घर भएका ५७ वर्षीय तारानाथ खतिवडा लाइन का,ट्न,लाई प्राधिकरणको टोली लिएर होटलमा पुगेका थिए । तर लाइन का,ट्न, अवरोध पु,र्‍या,ए,का पोखरेलले अ,श्ली,ल शब्द प्रयोग गरेर दु,र्व्य,व,हा,र गर्दै सुरक्षागार्ड र कर्मचारीको सहयोगमा खतिवडालाई ब,न्ध,क बनाएर कु,x,ट,xपि,xट गरेका हुन् ।

पछि प्रहरी र प्राधिकरणको टोली पुगेर उनको उद्धार गरेको थियो ।

होटलले विद्युत प्रयोग गरेवापत प्राधिकरणलाई ३ लाख १४ हजार रुपैयाँभन्दा बढी शुल्क बुझाउन बाँकी छ । त्यसमा २५ प्रतिशत जरिवाना थप हुन्छ ।

यता, कु,xट,xपि,xट पछि उनलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पु,र्‍या,ए,को थियो । प्रहरीले प,क्रा,उ गरेर कारबाही अघि बढाउने भएपछि पोखरेलले माफी मागेर आगामी दिनमा घटना नदोहोर्याउने प्रतिवद्धता जनाएका छन् ।

काभ्रे जिल्लाको पनौती घर भएका एक ६० वर्षीय वृद्ध ब्याक्तीलाई उनकी श्रीमतिले छोडेर गएकी छिन । श्रीमान श्रीमतिबिचको सम्बन्धलाई बुढेसकालको सहाराको रुपमा हेरिन्छ । तर ती ६० वर्षीय वृद्ध अहिले एक्लै परेका छन । उनकी श्रीमतिले उनलाई मात्र छोडेर गएकि छैनन । उनले दुख गरि कमाएको पाँच लाख रुपैयाँ पनि लिएर गएको ती वृद्धले बताएका छन

पनौती घर भएका ६० वर्षीय भिमलाल तामाङले आफ्नी जेठी श्रीमती बिते पछि ४० वर्षीय रेखा तामाङलाई बिबाह गरेका थिए । जेठी श्रीमती तर्फ एक छोरा र एक छोरी त्यस्तै रेखा तर्फ पनि एक छोरा र एक छोरी छन । छोरा ईन्डियाको गोवा तिरै काम गरि बस्ने र छोरी पनौतीमै टेलर्समा काम गर्ने भिमलालले बताए । छोराछोरीको बिबाह गर्ने उमेरमा श्रीमती नै बिबाह गरि भागेको भिमलाल बताउँछन ।

पनौतीमै बाटो, पुल इत्यादि बनाउने मजदुरहरुलाई खाना पकाउने काम पाएको भन्दै खाना पकाउन जान्छु भनेर हिनेकी रेखा गत असारदेखि घर नफर्किएको भिमलाल बताउँछन । यस अघि पनि केही दिन जाँदै आउँदै गर्ने गरेको भिमलालले बताए । तर कहाँ गएर आएको भनेर बुझ्दा केही नबताउने गरेको उनको भनाई छ । रेखा त्यसरी हिडेर घर नफर्किए पछि दराजमा हेर्दा त्यहाँ राखेको पाँच लाख रुपैयाँ पनि नभेटिएको भिमलाल बताउँछन ।

ट्रलीबसमा १५ वर्ष काम गरेका भिमलाल त्यहाँबाट निस्किदा १५ लाख दिएको बताउँछन । सोही पैसा बैंकमा जम्मा गरेर अहिलेसम्म घरबार चलाएको बताए । बाकिँ रहेको उक्त पाचँ लाख पनि घर प्लास्टर गर्ने भनेर श्रीमतिसगँको सल्लाह पनि बैंकबाट झिकेर घर ल्याएको उनी बताउँछन । रेखाले नै उक्त सल्लाह दिएकी थिइन । तर बैंकबाट झिकेर पैसा लिएर हिड्ने उनको सोच आफुले थाहा नपाएको उनले बताए ।

रेखाले पहिले पनि एक लाख रुपैया चो’रेर अरुकै घरमा लुकाएको भिमलाल बताउँछन । त्यसमा छोरी पनि आमासगैँ मिलेको उनको भनाई छ । पछि ध’म्की दिए पछि पनि उक्त एक लाख छोरिले ल्याएर दिएको उनले बताए । अहिले पनि आमा र छोरिको सम्पर्क भै रहेको आफुले थाहा पाएको उनले बताए । तर छोरिसगँ रेखाको फोन नम्बर माग्दा आफुसगँ नभएको र सम्पर्क पनि नरहेको भन्दै छोरिले झु’ट बोल्ने गरेको उनले बताए । आफुले दु’ख गरि कमाएको पैसा फिर्ता दिएर जता मन लाग्छ उतै जान भिमलालले रेखालाई आग्रह गरे । यदि ग’ल्ती भयो अब यस्तो नगर्ने बताएर आए

 

 

 


Last Updated on: September 30th, 2021 at 4:02 pm
४० पटक हेरिएको

तपाईको प्रतिक्रिया