मंगलबार ०३ जेठ २०७९

सामाजिक संजाल फेसबुकमा युकेको नागरीक बनेर अनलाईन ठगी गर्ने व्यक्ति प, क्रा, उ परेका छन् । फेक आइडीबाट एक महिला साथीलाई युकेको लाहुरे हुँ भन्दै लाखौं पैसा र सुन ठ, गी गरेको आ, रो, पमा भोजपुरका केदार राईलाई प्रहरीले प, क्रा, उ गरेको हो ।

साथी बनेर बोल्दै जाने क्रममा उनले राईले ‘म युकेको लाहुरे हुँ, हाल युकेमा छु म माया गर्छु, तिमिलाई युकेमा लैजान्छु’ भन्न थाले । उनले मेरो श्रीमतीको इटहरीमा सवारी दु, र्घ, टनामा परी मृत्यु भएको हो, छोराछोरी लण्डलमा होस्टल राखेको छु, नेपालमा आमा हुनुहुन्छ भन्ने जस्ता म्यासेजन्जर मार्फत कुराकानी कुरा गर्दै आएका थिए ।

२०७८।५।१६ गते भने उनले मेसेन्जरमा फोन तथा म्यासेज गरी आफ्नो आमा कलेजोको रोगी भई बिरामी परेर ग्राण्डी अस्पतालमा उपचारत रहेको र केहि रकम आवश्यक परेको बताए । त्यसपछि मेरो दाई लिन आउनुहुन्छ भन्दै विश्वासमा पारेर पटकपटक गरी नगद रु १,६०,५००।–, सुनको बेरुवा औठी, सुनको लकेट सहितको सिक्री समेतको धनमाल आफै लिएर ठ, गी गरेका थिए ।

काठमाडौं । ल्याण्डिङ गियर नखुलेपछि संकटमा परेको बुद्ध एयरको विमान सकुशल अवतरण गराउने क्याप्टेन आङगेलु शेर्पाले तत्काल विमान उडाउन नपाउने भएका छन्।

गत सोमबार ८ः३० मा काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको नाइन–एनएनआईको एटिआर विमानको ल्याण्डिङ गियर नखुलेपछि विराटनगरमा अवतरण गर्न नसकी काठमाडौंमा अवतरण गरेको थियो।

सो प्रकरणमा छानबिन भइरहेकाले क्याप्टेन शेर्पाले तत्काल विमान उडाउन नपाउने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। स्रोतका अनुसार उनीमाथि पनि छानबिन भइरहेको छ।

विमानमा कुनै समस्या आए पायलटमाथि पनि छानबिन हुने र छानबिनमा परेका पायलटले विमान उडाउन नमिल्ने भएकाले उनले विमान उडान नपाउने भएका हुन्। उनले छानबिनको अवधिमा पायलट लाइसेन्स पनि प्रयोग गर्न पाउने छैनन्। अहिलेलाई उनको पाइलट लाइसेन्स स्थगित गरिएको छ।

७३ जना यात्रु बोकेको सो विमान दुई घण्टा आकाशमा उड्नुपरेको थियो। तर, अन्तिममा ल्याण्डिङ गियर खुलेपछि काठमाडौंमा नर्मल अवतरण गरिँदा ठूलो दु,घर्,टना टरेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार
कोठामा श्रीमती मृत भेटिइन्, ‘गण्डकीमा हाम फाल्छु, सँगै जलाइदिनु’ भनी नोट लेखेर श्रीमान बेपत्ता
कोठामा श्रीमती मृत भेटिइन्, ‘गण्डकीमा हाम फाल्छु, सँगै जलाइदिनु’ भनी नोट लेखेर श्रीमान बेपत्ता
न्यून चापीय क्षेत्रको प्रभाव : यी स्थानमा ठूलो पानी पर्ने
न्यून चापीय क्षेत्रको प्रभाव : यी स्थानमा ठूलो पानी पर्ने
नारायणहिटी दरबार कसले र कहिले बनाएको हो ? यसरी गरियो नामकरण
नारायणहिटी दरबार कसले र कहिले बनाएको हो ? यसरी गरियो नामकरण
के साँच्चै नागा चैतन्य र सामन्था डिभोर्स गर्दै छन् ?
के साँच्चै नागा चैतन्य र सामन्था डिभोर्स गर्दै छन् ?
नवजात शिशुलाई जन्माएर फोहोर भाँडोमा फाल्ने नेपाली दम्पती कुवेतमा पक्राउ
नवजात शिशुलाई जन्माएर फोहोर भाँडोमा फाल्ने नेपाली दम्पती कुवेतमा पक्राउ
नयाँ बानेश्वरमा अर्ध नग्न अवस्थामा महिलाको शव फेला

उनले ठ, गी गरेको जाहेरी दरखास्त प्रहरी महाशाखामा परेपछि प्रहरीले अनुसन्धान गर्ने पक्राउ परेको प्रहरीले जनाएको छ ।


Last Updated on: October 1st, 2021 at 10:39 am
१३० पटक हेरिएको

तपाईको प्रतिक्रिया