आइतबार १९ मंसिर २०७८

गुल्मीकि मधु अहिले ५ छोराछोरी सहित घरमा भो’कै बसिरहेकी छिन । काखमा भएको बच्चा पे’ट’मा हुँदैबाट पैसा कमाउन जान्छु भन्दै इन्डिया गए पछि अहिलेसम्म कुनै सम्पर्कमा आएका छैन । सानै उमेरमा बिबाह गरि ल्याएका श्रीमानले अहिले घरभरी छोराछोरी जन्माएर यसरी छोडेर जादा कस्को मन पो न’दु’ख्ला र ? उनी कहिले भो’कै त कहिले एक छाक छोराछोरीलाई खुवाएर क’ष्ट’क’र जीवन बिताई रहेकी छिन ।

गुल्मीको इष्मा गाउँपालिका घर भएकी मधु कुमाल अहिले २८ वर्षकि भइन । भर्खर विवाह गर्नु पर्ने उमेरकि उनी भने अहिले ५ सन्तानकि आमा भै सकेकी छिन । बर्सेनि जन्मिएका छोराछोरीलाई न त दुई छा’क खुवाउने घरमा अन्न छ न त लत्ताकपडा किनिदिने पैसा नै छ । श्रीमान पनि एक वर्ष देखि बे’प’त्ता भएका छन । आफुलाई यस्तो हालतमा छोडेर श्रीमान हिडे पछि मधु भन्छिन -`श्रीमान मेरालाई जि’उ’दोँ ला’स भएका छन।´

उनको घरमा पुग्दा स-साना नानिहरु भोकले रु’दै बसेका थिए । उनिहरुले कयौं दिन देखि पे’टभ’री खान नपाएको मधुले बताईन । श्रीमानले पनि छोडेर गए पछि आफू दुई वटा बच्चा बोकेर अर्काको मेलापात गरि ल्याएको केही खानेकुराले उनिहरुको पे’ट नभरिने उनले बताईन । केही समय अघि उनाका छोरा ल’डे’र दाँतमा स’मस्या भए पछि उपचार गर्ने पैसा नहुदाँ अहिले ती छोरा खाना खान पनि नसक्ने भएको उनले बताईन । केही जाउलो भए खान सक्ने उनको भनाई छ ।

छोराछोरी हुर्किएर कमाएर घरको दु’ख टार्छन नि भन्ने आशले आफू जसो तसो छोराछोरी हु’र्का’उन दुख गरेको मधु बताउँछिन । राम्रो सगँ पढाउन पनि नसकेको उनले बताईन । करिब एक हप्ता अघि उनको यो संघर्ष’पु’र्ण जीवनको भिडियो बहिर आए पछि अहिले उनका लागि स्वदेश तथा बिदेशमा रहेका सहयोगि दाजुभाइ, दिदिबहिनिहरुले केही सहयोग पठाए पछि भने उनको घरमा अहिले केही राहत मिलेको छ ।

४५ हजार नगद सहित दाल, चामल, नुन, तेल लगाएत का खाद्यान्नका सामाग्रीका साथै लगाउने लत्ताकपडा सहयोग पाए पछि अब भोकै मर्नु पर्ने अवस्था केही हदसम्म ट’रे’को उनले बताईन । आफ्नो भिडियो समाचार बने पछि केही सहयोग आउला कि भन्ने आशले आफू बसेको उनले सुनाईन । समाचार बनेपछी सहयोग आउने सुनेकोले आफुलाई पनि सहयोग आए छोराछोरीलाई पे’ट’भरी खुवाउन पाइन्छ कि भन्ने आशले आफू बसेको उनको भनाई छ । (भिडियो हेर्नुस)

 


Last Updated on: October 1st, 2021 at 11:26 am
८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया