बिहिबार ३१ भाद्र २०७८

काठमाडौं। बलिउड महानायक अमिताभ बच्चनको घर जलसामा ब, x म भएको खबरले पूरै मुम्बइमा ह, ल, च, ल म, च्चियो । एक अ, x ज्ञा, त फोनकर्ताले मुम्बइ पुलिसलाई फोन गरेर जलसामा ब, x म भएको सूचना दिएका थिए । मुम्बइ पुलिसले तत्काल अलर्ट जारी गरेर अमिताभ बच्चनको घरबाहिर बीडीडीएस (ब, x म डिटेक्सन एण्ड डिस्पोजल स्क्वाड)को टिम तैनाथ गर्यो । यद्यपि जाँचमा केही पनि सं, x दि, x ग्ध भेटिएन ।

मुम्बइ क्रा, x इ, म ब्रान्चको क्रा, x इ, x म इन्टेलिजेन्स युनिटले अब यो विषयमा जाँ, च गर्दा २ जनालाई प,क्रा,उ गरेको छ । एक अ,ज्ञा, त फोनकर्ताले शुक्रबार राती मुम्बइ पुलिसलाई अमिताभ बच्चनको घरसहित दादर, सीएसटी र भायखालामा ब, x म राखिएको बताएका थिए । फोन गर्ने व्यक्तिले अमिताभ बच्चनको कुन घरमा ब, x म राखिएको छ भन्ने बताएका थिएनन् । फोनकर्ताले प्रस्ट नबताएपछि अमिताभ बच्चनका चारवटै बंगलामा जाँच गरिएको थियो ।

समाचार एजेन्सी पीटिआइसँग कुरा गर्दै पुलिसले बताएअनुसार सूचना पाएलगत्तै रेल्वे पुलिस, रेल्वे प्रोटेक्सन फोर्स र बीडीडीएस टिम, डग स्क्वाड र स्थानीय पुलिसको टोली बताइएका स्थानमा परिचालन गरी सर्च अभियान चलाइएको थियो । अनुसन्धानको क्रममा यो सूचना दिने २ जनालाई प,क्रा,उ गरिएको छ । उनीहरुको नाम राजू कांगने र रमेश सिरसाठ भएको बताइएको छ । सोधपुछमा उनीहरु म, xदि, xराले मा, x ते, x र फोन गरेको पाइएको छ ।


Last Updated on: August 7th, 2021 at 6:22 pm
१६६ पटक हेरिएको

तपाईको प्रतिक्रिया