आइतबार ३१ आश्विन २०७८

बिजुली बालेर रकम नतिर्ने लुटेराहरुको लिष्ट तयार हेर्नुहोस विवरण सहित १ जगदम्बा स्टिल (साहिल अग्रवाल) रु. २ अर्ब ५० करोड २ घोराही सिमेन्ट रु ७५ करोड (सांघाई

समूह) ३ अर्घाखाँची सिमेन्ट (पशुपति मुरारका रु ४२ करोड ४ मारुती सिमेन्ट रु.६० करोड ५ हामा आइरन (बि के श्रेष्ठ) रु.९ करोड ६.अशोक स्टिल रु.२३ करोड ७ सम्राट सिमेन्ट

(घोराही) रु.६ करोड ५० लाख ८ सूर्य नेपाल रु.६ करोड ५० लाख ९. हुलास स्टिल (शेखर गोल्छा) रु.२२ करोड १०.एभरेष्ट पेपर मिल्स (सर्राफ) रु.१३ करोड ११. रोल्पा

 

सिमेन्ट रु.३ करोड १२.सानापुर सिमेन्ट (दाङ) रु.४० करोड १३ जगदम्बा सिन्थेटिक्स रु.२० करोड १४.त्रिवेणी स्पिनिङ (सांघाइ समूह)रु. ३० करोड १५.कसमस सिमेन्ट (प्रदिपजंग पाण्डे)रु.१३ करोड Online News बाट

२०७८ भाद्र १०, बिहीबार प्रकाशित 1 Minute 11254 Views
सम्बन्धित खबर

आफुले बर्षमा कति कमाउँदा राज्यलाई कर कति तिर्नुपर्छ? जानिराखौ नयाँ आयकर दर येस्तो छ पुरा हेर्नुस्

नेपालमा बिजुली बढी भएपछि खेर जान नदिन कुलमानले भारतलाई बिजुली किन्न प्रस्ताव राखे, पूरा हेरि ( सक्दो सेयर गर्नुहोस् )

बिजुली बालेर पैसा नतिर्ने लुटेराहरुको नामवलि निकाली तिर्नलगाउने कुलमान सरलाई सम्मान गर्दै (सक्दो सियर गरौँ )
Design

तपाईको प्रतिक्रिया दिनुहोस्

चर्चित समाचार

ताजा समाचार

आफुले बर्षमा कति कमाउँदा राज्यलाई कर कति तिर्नुपर्छ? जानिराखौ नयाँ आयकर दर येस्तो छ पुरा हेर्नुस्

सात दिनभित्रमा तपाइले आटेको काम बन्नेछ, बेवास्ता नगर्नुहोला , ॐ लेखि सक्दो सेयर गरौं !!!!!!

यिनै हुन् बुद्ध एयरको जहाजलाई ठुलो दु’र्घ’टनाबाट जोगाएर ७७ जनाको ज्यान बचाउने क्याप्टेन: आङगेलु शेर्पा

हेलिकोप्टरबाट ओर्लिन साथ इन्दिरा जोशीलाई प्रेमीको विवाह प्रस्ताव लगाइदिय औंठी समेत

मेरो लागि कुन मन्त्री बन्न सहि होला: रामकुमारी झाँक्री

सर्वेक्षणले देखायो देशको लागि असल र समक्ष नेता भनेकै केपि ओलि (सहि वा गलत)
लोकल खबर
द्वारा संचालित नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो। हाल यस साइट परिक्षणको क्रममा रहेको छ । सम्बन्धित निकायबाट अनुमती लिए पश्चात हामी यहाहरुलाई हलपल ताजा समाचार उपलब्ध गराउने छौ ।

आज दिउँसो डबल क्याप जिपले ठक्कर दिँदा पाँच छात्रा सख्त घाइते भएका छन् । सल्यान रुकुम सडक खण्डअन्तर्गत बरलामा सडक छेउमा बसिरहेका पाँचै जनालाई लु२च ५७०१ नंको जिपले ठक्कर दिँदा शारदा नगरपालिका–६ बरला बस्ने मीना परियार, सोही ठाउँका रेखा बुढाथोकी, सुशिला नेपाली, दीपा बुढाथोकी र सुनिता नेपाली भएकोे जिल्ला इलाका प्रहरी कार्यालय शीतलपाटीले जनाएको छ ।

शिवजन माविमा कक्षा १२ मा अध्ययनरत ती छात्रा सडकको छेउमा बसिरहेका बेला तीव्र गतिमा आएको जिप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको भनाइ छ । घाइतेहरुको छाती तथा मुखमा चोट लागेको र अवस्था जटिल भएकाले उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।

जिपमा सवार चारजना भने सकुशल थिए । जिप सडकभन्दा १० मिटर तल खसेको थियो । दुर्घटनापछि जिप चालक शारदा नगरपालिका–४ निवासी टङ्कबहादुर वली फरार रहेकाले उनको खोजी भइरहेको प्रहरी नायब निरीक्षक लीलाराम चन्दले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस


Last Updated on: October 1st, 2021 at 3:51 pm
१९७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया