मंगलबार १४ मंसिर २०७८

किशोरीलाई प्रे’मको ना’टक गरेर भारत पु’र्याउने सुर्यबहादुर भण्डारी प’’क्राउ’

१४ वर्षी’या बा’लिकालाई प्रे’मको ना’टक गरेर भारत पुर्याएको आ’रोपमा प्र’हरीले पर्वतबाट एक जनालाई प’क्राउ गरेको छ।

प’क्राउ पर्नेमा पर्वतको मोदी गाउपालिका ५ बस्ने बर्ष २४ को सुर्यबहादुर भण्डारी रहेका छन्। अभियु]क्त भण्डारीले स्थानी]य एक १४ वर्षीया बा]लिकालाई प्रे]मको ना]टक गरेर भारतमा पु]र्याई बि]क्रि गरेको प्र]हरीले आ]रोप लगाएको छ।

बा]लिकाका आ]फन्तले जिल्ला प्र]हरी कार्यालय पर्वतमा उ]जुरी दिएपछि भण्डारीलाई प]क्राउ गरिएको प्र]हरीको दा]बी छ। प्र]हरीका अनुसार, भण्डारीले प्रे]मको ना]टक गरी, मो]वाईल किनि दिएर तथा बि’भिन्न प्र’लोभनमा पारी गाडीमा चढाई अभिभा’वकबाट छु’ट्टाएर नेपाल भारत बोर्डर रानी जोगबनी पु’र्याएको भन्दै पी’डितका आ’फन्तले भण्डारीलाई प’क्राउ गरेर का’नूनी कार’बाही गर्न मा’ग गरेका थिए।

जिल्ला प्र’हरी कार्यालयमा जा’हेरी प्रा’प्त हुनासाथ प्र’हरी निरी’क्षक राजेन्द्र अधिकारीको कमा’ण्डमा खटिएको प्र’हरी टो’लीले अभियु’क्त सुर्य प्रसाद भण्डारीलाई हिजो जिल्ला सदरमुकाम कुश्माको शिवालयबाट प’क्राउ गरेको बताइएको छ।

किशोरीलाई प्रे’मको ना’टक गरेर भारत पु’र्याउने सुर्यबहादुर भण्डारी प’’क्राउ’

अभियु’क्त भण्डारीबि’रुद्ध प्र’हरीले जिल्ला अ’दालत पर्वतमा “मा’नब बे’चबि’खन तथा ओ’सारप’सार” मु’द्दा द’र्ता गरी पहिलो पटकलाई १० दिनको म्या’द थ’प गरी अनु’सन्धान शुरु गरिएको जिल्ला प्र’हरी कार्यालय पर्वतले जनाएको छ।

मुक्तीनाथको मन्दिरमा १०८ धारा बनाउनुको र’हस्य खुल्यो! चोखो मनले सेयर गर्नुहोस पुण्य मिल्ने छ !

मौसम बदली भई विहानैदेखि काठमाडौंसहित देशका विभिन्न ठाउँमा वर्षा भइरहेको मौसमविदले जानकारी दिएका छन् । आज (शनिबार) प्रदेश नम्बर २ का धेरै र अरू प्रदेशका थोरै स्थानहरूमा वर्षाको सम्भावना रहेको छ ।

विभागअनुसार शनिबार बिहान बाग्मती, गण्डकी, प्रदेश नम्बर २ र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।देशभर आंशिकदेखि सामान्य बदली रही दिउँसो उक्त स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार राती पनि देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र प्रदेश २ का धेरै स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

शनिबार बिहान जारी गरिएको मौसम पूर्वानुमान बुलेटिनमा शनिबार राति प्रदेश नम्बर १ र प्रदेश नं २ का थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।उक्त स्थानहरूका पहाडी भू-भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।भारतको दक्षिण विहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा परेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित

नगर अधिवेशनले उत्साहित छन् काठमाडौँमा कांग्रेसका नेता, कार्यकर्ता
भक्तपुर नगरपालिकाद्वारा अरवौं नीतिगत भ्रष्टाचार: संघर्ष
राजनीतिक तहमा कोर्स करेक्सनको आवश्कता छ
अवकाश प्राप्त प्रहरी महानिरीक्षकसँग शुभकामना आदान
नेपाली कांग्रेस काठमाडौँको पालिका अधिवेशन आज
छुटाउनु भयो कि?

अफगानी महिलाप्रति ऐक्यवद्धता जनाउँदै कमला भसिनलाई श्रद्धाञ्जली
मलाई हृदयाघात भएको छैन : वसन्त..
पत्नि, नाबालक छोरा र बृद्धा आमालाई छाडेर परस्त्रीसँग भागेका दीपकलाई सन्तोष देउजाले भारतबाट समातेर नेपाल ल्याए
अघि
दुःखद खबर : मलेसियामा सुरक्षागार्डमा कार्यरत टेक बहादुर ड्युटीकै क्रममा मृ’त्यु।
आमा प्यारालाइसिस् बुवा बोल्नै नसक्ने एउटा छोरा पनि हराएका थिए, भिडियो हेरेर घर फर्किए छोरा

धेरै पढिएको

मलेसियामा नेपालीले नेपालीलाइ नै कु टेर म र्नु न बाँच्नु बनाएर फा लेपछी

तोलामा साढे १६ हजारले घट्यो सुनको मूल्य, सुन व्यवसायी भन्छन् अझै घट्ने क्रम जारी
तोलामा साढे १६ हजारले घट्यो सुनको मूल्य, सुन व्यवसायी भन्छन् अझै घट्ने क्रम जारी

चर्चित नायिका प्रियंका कार्कीले मध्यरातमा दिइन् छोरीलाई जन्म…
)
कन्चनले संसार छाडेपनी अनिशा र कन्चनको यो प्रेमिल भिडियो अझै भाइरल भइरहेको छ (भिडियो हेर्नुस)

प्रेमिकाले प्रेमिकाे सामान का,टनुकाे कारण ब,ल्ल खुल्याे ।


Last Updated on: October 2nd, 2021 at 10:33 am
१०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया