शुक्रबार ०८ आश्विन २०७८

उदयपुरको उदयपुरगढी गाउँपालिका – ७ अधेरी झरना नजिकै शनिबार दिउँसो रुखले कि, x च्दा एक महिलाको नि,ध,न भएको छ भने ३ जना घाइते भएका छन् ।

मदन भण्डारी राजमार्ग अन्तर्गत अधेरी झरना नजिक रोकिरहेको अटो माथि रुखले कि, x चे, x र कटारी नगरपालिका–४ की ३८ वर्षीया निशा मगर दनुवारको घटनास्थलमै मृत्यु भएको हो ।

 

रुखले कि, x च्दा निशाका ४० वर्षीय श्रीमान श्याम दनुवार, कटारी नगरपालिका–५ का ४८ वर्षीय कुमार तामाङ र सोही स्थानकी २७ वर्षीया मिना दनुवार घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले केटिएम दैनिकलाई बताए ।

घाइतेमध्ये तामाङको अवस्था ग, x म्भी, र छ । उनी अटोचालक भएको बुझिएको छ। अन्यको अवस्था सामन्य रहेको प्रहरीले जनाएको छ । घाइतेको कटारी अस्पतालमा उपचार भइरहेको छ ।

एक्कासी रुख ढल्दा पार्किङ गरेर राखिएको प्र२–०१–००१ ह ०५६० नम्बरको अटो र स १० प ३२७२ नम्बरको मोटर साइकललाई र मृ, x त, क महिलालाई कि, x चेको प्रहरीले जनाएको छ ।


Last Updated on: August 8th, 2021 at 9:44 am
१५२ पटक हेरिएको

तपाईको प्रतिक्रिया