बिहिबार ३१ भाद्र २०७८

बिर्तामोड । झापामा टन्टलापुर घाम लागेका बेला ढ, लेका दुई जनाको मृ,त्यु भएको छ।

विगत केही दिनदेखि झापामा अत्याधिक गर्मी छ।

शुक्रबार बे,हो,स भएर ढ,लेको अवस्थामा दुई जनाको शव फेला परेको इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले जनाएको छ।

बिर्तामोड नगरपालिका वडा नः ३ स्थित अनारमनी स्वास्थ्य चौकी अगाडि ३० वर्षिया कुमारी श्रेष्ठ मृ,त फे,ला परेकी हुन्।

बिर्तामोड –१० सैनिकबजार घर भएकी उनी केही दिनदेखि घरपरिवारको स, x म्प, र्कमा नरहेको उनका श्रीमान् मिलन श्रेष्ठले बताए।

अर्जुनधारा ५ बस्ने ६० वर्षिय शुक्र दनुवारको खोला किनारमा मृ,त्यु भएको बिर्तामोडका डिएसपी सन्तोष आचार्यले जानकारी दिए।

बिरीङ खोलामा माछा मा, x ,रे,र खोलाको डिलमा बसेका उनी त्यहीँ ढ,लेका थिए।


Last Updated on: August 8th, 2021 at 10:06 am
१७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया