आइतबार ३१ आश्विन २०७८

पोखरा महानगरपालिका वाड नम्बर ३ अधिकारी टोलमा घट्यो यस्तो र’ह’स्य’म’य घटना । कोठाबाहिर चुकुल लगाइएको तर भित्र भने एक महिलाको श’ब त्यो पनि स’डे’ग’ले’को अबस्थामा । सुन्दै अ’च’म्म लाग्ने आखिर कसरी भयो होला यस्तो अ’न’र्थ । यो घटना भने एक नया जोडि जो भर्खरै भा’गे’र पोखरा आइबसेका थिए ।

बाजुरा घर भएका गणेश बिष्टले निरुता शाहलाई भ’गा’ए’र ल्याइ पोखरामा एक कोठामा राखेको थिए तर बाहिरदेखि नै ताल्चा लगाइएको कोठाभित्र भने निरुताको श’ब भेट्टिएको छ त्यहीपनि एकदमै स’डे’ग’ले’को अबस्थामा । उनिहरु त्यहाँ आएको पनि धेरै भने भएको छैन । गणेश भने यो घटनापश्चात् फ’रा’र छन । उनिहरु यहाँ नाम फेरेर बसेको कुरा पनि बाहिरिएको छ । प्रेममा परेर भा’गे तर एक्कासि के भयो यो ?

गणेशले भने कोठा छाडेर जानु अघि एउटा नोट छाडेर गएको कुरा उनका आफन्तले बताएका छन । उक्त नोटमा उनले प्रेम सफल नभएको र आफुपनी सेती नदिमा हा’म फा’ले’र म’र्छु भनेर लेखेका रहेछन । कस्तो अ’च’म्म ! केटीका आफन्तले भने यो घटना एउटा सुनियोजित ह’त्या भएको र केटाले अगाडी नै प्लान गरेको बताए । ग’न्हा’ए’र केही बस्नै नसकिने भएपछीमात्र कोठाभित्र छा’न’बि’न भएको र केटीको शब पुलिसले पो’स्ट’मा’र्ट’मको लागि लगेको कुरा पनि प्रत्यक्षदर्शिको बयान रहेको छ ।

प्रहरीका अनुसार गणेशले नोट छाडेको र उक्त नोटमा भने श्रीमतीले झु’न्डि’एर आ’त्म’ह’त्या गरेको र म बाच्नुको कुनै औ’चि’त्य छैन भन्ने किसिमको भा’ब रहेछ । यो केसको थप अनुसन्धानको लागि केटा पक्ष र केटी पक्ष दुबैको परिवारलाई बोलाएको पनि प्रहरिको बयान छ ।

बाकी हेर्नुस तलको भिडियोमा


Last Updated on: October 3rd, 2021 at 11:26 am
६६ पटक हेरिएको

तपाईको प्रतिक्रिया