मंगलबार ११ माघ २०७८

नर्सिङ सकेर आफ्नो सुन्दर भविष्य बनाउन तल्लीन रहेकी रोजी अमेरिका बाट कहिल्यै घर नफर्किने गरी अस्ताइन् !
१७ आश्विन २०७८, आईतवार ०८:३३Noनर्सिङ सकेर आफ्नो सुन्दर भविष्य बनाउन तल्लीन रहेकी रोजी अमेरिका बाट कहिल्यै घर नफर्किने गरी अस्ताइन् !

नर्सिङ सकेर आफ्नो सुन्दर भविष्य बनाउन तल्लीन रहेकी रोजी अमेरिका बाट कहिल्यै घर नफर्किने गरी अस्ताइन् !

नेपालको कास्की जिल्ला घर भई अमेरिकाको क्यालिफोर्नियामा वस्दै आउनु भएकी रोजी रानाको एक अनौठो रो’गको कारण गत अप्रिल १७ तारिखमा क्यालिफोर्नियाको सेक्रोमेन्टोमा रहेको सटर जनरलदुखद नि’धन भएकोमा उहाँको परिवार सम्पूर्ण सदस्यहरु प्रति गहिरो सहानुभूति व्यक्त गर्न चाहन्छु । दि’वंगत आ’त्माको ची’र शान्तिको कामना गर्न चाहन्छु ।

पौडेलले हाँस्दै उक्त कुरा सुनाएपछि हलमा हाँसो चलेको थियो । पौडेलले भने, ‘कमरेडहरुले बुझ्नुभयो होला । पौडेलको आशय र ब्याख्या उमेरले ७० बर्ष पुगेका अध्यक्ष केपी शर्मा ओलीका लागि यस्तो नियम हो भन्ने कुरा सबैले बुझे ।’

एमाले अध्यक्ष ओली अहिले ७० वर्षमा छन् र आगामी फागुनमा उनी ७० वर्ष पूरा हुँदैछन् । एमालेको महाधिवेशन आगामी मंसिरमा गर्ने र फेरि अध्यक्ष बन्ने ओलीको दाउ छ । एमालेको विधानमा गरिएको ७० वर्ष उमेर हदको नयाँ परिभाषाले अब ओलीले मात्र अध्यक्षको उम्मेदवार हुन र निर्वाचित भए पाँच वर्षे कार्यकाल पूरा गर्न पाउनेछन् ।

यसअघि एमालेको सातौं महाधिवेशनमा उमेर हदबारे बहस शुुरु भएको थियो । आठौंमा अधिकतम उमेर हद तोक्ने सहमति जुटेको थियो । तर सहाना प्रधानका लागि मात्र लागू हुने देखिएपछि अन्तिम समयमा फिर्ता लिइएको थियो ।

त्यसपछि एमालेले नवौं महाधिवेशनबाट भने ७० वर्ष उमेर हद तोक्यो । सोही प्रावधानअनुसार भरतमोहन अधिकारी र सिद्धिलाल सिंहले सक्रिय राजनीतिबाट बिदा लिएका थिए । २०७५ जेठ ३ मा एमाले र माओवादी केन्द्रबीच एकता गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाउँदा ७० वर्षे उमेर हद हटाइएको थियो ।

यसैगरी २३ फागुन २०७७ को सर्वोच्चको फैसलापछि पुनस्र्थापित एमालेले फेरि ७० वर्षे उमेर हद ब्युँताइएको छ । ७० वर्ष मात्र भन्दा फेरि अध्यक्ष हुन लागेका ओलीमाथि प्रश्न उठ्ने भएकाले उनलाई अनुकूल हुनेगरी विधानमै परिभाषा गरिएको छ ।

 

केवल २८ वर्षको उमेरमा विद्यार्थीमा
अमेरिका आएर कडा मेहनतका साथ  सकी आफने सुन्दर भविष्यको खाका कोर्न त’ल्लिन रहनु भएकी रोजीको नि’ध’नले हामी सवै मर्माहत भएका छौं


Last Updated on: October 3rd, 2021 at 5:46 pm
१९२ पटक हेरिएको

तपाईको प्रतिक्रिया