सोमबार ११ आश्विन २०७८

सुनसरीको इटहरी उपमहानगरपालिका–२ स्थित ग्राइभेल सडक सम्याउने क्रममा शनिबार ब, x म फे, x ला परेको छ । इटहरी–२ स्थित राजदेवी टोलको पेङदोर्जी मार्ग ग्राभेल गर्ने क्रममा ग्रि,नेट ब, x म फे, ला परेको सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिनुभयो ।

बाटो मर्मत गर्ने क्रममा ब, म जस्तो सामग्री देखिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । फेला परेको ग्रि, x नेट ब, x म नेपाली सेनाको टोलीले डि, x स्पोज गरेको सुनसरीका प्रहरी उपरीक्षक थापाले जानकारी दिनुभयो । घटनाका विषयमा थप अ,नु,स,न्धान भइरहेको प्रहरीले जनाएको छ ।


Last Updated on: August 8th, 2021 at 1:13 pm
१५२ पटक हेरिएको

तपाईको प्रतिक्रिया