आइतबार ३१ आश्विन २०७८

न्नड टिभी एक्ट्रेस सौजन्या बैंगलोर स्थित आफ्नै घरमा मृ’ ,त भेटिएकी छिन्। उनले देहत्याग गरेको भारतिय मिडियाले बताएको छ। उनको मृ’ ,त्युसँगै चार पान्नाको सु’ सा’इ’ट नो’ट पनि भेटिएको छ। उक्त नोटमा लेखिएको छ ‘मेरो मा’न’सिक स्थिती ठिक छैन, म अब यो भन्दा धेरै टेन्सन लिन सक्दिन।’ प्रहरीले उक्त नोटको जाँच सुरु गरेको छ।

नोटमा उनले लेखेकी छिन् ‘यस्तो कदम उठाएकोमा मलाई आफैंप्रति खेद छ। बाबा म तपाईलाई बहुत माया गर्छु। जबकी मैले तपाईसँग कुरा पनि गरेकी थिएँ। अब यो भन्दा बढी म झे’ल्न सक्दिन।’ आमासँग पनि क्षमा माग्दै हजुरआमाको ख्याल गर्न सुझाएकी छिन्। सौजन्या डेढ वर्षदेखी अपार्टमेन्टमा एक्लै बस्दै आएकी थिइन् । प्रहरीले पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै सबै कुरा भन्न सकिने बताए।

सा’री’को पा’ ‘सो लगाएर उनी आफ्नै कोठामा झु ‘ण्डि’ए’की थिइन् भने प्रहरीले ढोका फु’टा’ए’र उनको शव बाहिर निकालेको थियो । सौजन्या क’न्नड टेलिभिजन उद्योगकी चर्चित कलाकार थिइन् । उनले टेलिश्रृङखलाको साथै दक्षिण भारतीय केही फिल्ममा पनि अभिनय गरेकी छिन्।

पालमा अथाह संभावना हुँदा हुँदै चर्चित गायक पशुपति शर्मा विदेश उडे, अमेरिकामा महिनामा नै १० लाख रुपैयाँ बढी आम्दानी हुने भएपछि ५ वर्षका लागि भन्दै अमेरिका हानिए पशुपति, भन्छन् नेपालमा कमाएको पैसाले पैसाले काठमाडौँमा भव्य बंगला बनाउन सकिएन, अमेरिकाबाट कमाएर ल्याएको पैसाले काठमाडौँमा भव्य बंगला किन्ने हो, हेर्नुहोस् भिडियो

न्यादी हाइड्रोपावरको आईपीओमा करिब १४ लाखको आवेदन, ८ गुणा बढी शेयर माग न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओ करिब १४ लाखले आवेदन दिएका छन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलका अनुसार आइतबार साँझसम्ममा १३ लाख ७९ हजार आवेदनबाट १ अर्ब ७२ करोड ५२ लाख २४ हजार रुपैयाँ बराबरको १ करोड ७२ लाख ५२ हजार २४० कित्ताको लागि आवदेन परेको छ ।

यो सर्वसाधारणलाई निष्काशन गरेको २० लाख ९२ हजार ५०० कित्ताको ८.२४ गुणा बढी हुन आउछ ।कम्पनीले शुक्रबारदेखि सर्वसाधारणका लागि २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनमा ल्याएको थियो ।सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर

बाँकी रहने २० लाख ९२ हजार ५०० कित्ता शेयरको लागि मात्रै सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।कम्पनीले निष्काशन गेरको शेयरमा माग भन्दा बढी आवेदन परिसकेकोले असोज १९ गतेसम्म मात्रै आवेदन दिन सकिनेछ ।कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा

 


Last Updated on: October 4th, 2021 at 1:03 pm
७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया