बुधबार १० कार्तिक २०७८

काठमाडौ। कुलमानहरुले इन्टरनेटको तार काँटिदिँदा हामीलाई २० करोडको क्षती भयो: इन्टरनेट सेवा प्रदायक कंपनी नेपाल विद्युत् प्राधिकरणले इन्टरनेटको तार काट्दा देशभरमा २० करोड रुपैयाँ क्षति भएको इन्टरनेट सेवा प्रदायकले बताएका छन्। इन्टरनेट सर्भिस प्रोभाइडर (आइस्पान) का अध्यक्ष सुधीर पराजुलीले प्राधिकरणले एकै दिन करिब २० करोडको क्षति गराइदिएको बताए।

उनले हामीलाई भने, ‘विद्युत् प्राधिकरणले एक दिन तार काट्दा हाम्रो करिब २० करोड क्षति भएको छ। प्राधिकरणले दम्भका आधारमा देशभर इन्टरनेट अवरुद्ध गर्ने तयारी गरिरहेको छ।’

प्राधिकरणले तार काट्दा देशभरको इन्टरनेट सेवा अवरुद्ध भएको भन्दै यसो नगर्न उनले आग्रह समेत गरे। इन्टरनेटको तार काट्दा सेवा प्रदायकको लगानी डुब्ने भएकाले तार नकाट्न प्राधिकरणलाई पराजुलीले आग्रह गरे। ‘साभार: रातोपाटी’

सुन्दापनी अचम्म लाग्ने खबर ।हाम्रो देशमा नारीहरु कहिलेसम्म पि डित भएर बस्ने ।कहिले दाइजो नदिएको निउमा र कहिले छोरा नजन्माएको निउमा उनीहरूले या तना र ज्या न गुमाउनु परिरहेको छ ।नारीलाई संमान गर्न नसक्ने समाजप्रती हामी निकै दुखी छौं ।

त्यस्तै अहिले बनेपामा मेनुका थापा नाम गरेकी २४ वर्षीय युवती मृ त अवस्थामा भेटिएकी छिन् ।आफन्तको अनुसार मेनुकालाई मा रिएको हो र ह त्यारालाई कडा स जाय दिन माग गर्दै प्रहरी कार्यालय घेरेका छन् ।

मृ तककी आमाको अनुसार छोरीलाई ज्वाईंले विदेशमा हुँदादेखि नै भा लु,खा ते जस्तो शब्दले गा ली गर्ने गरेको र ससुरालीले केहि पनि दाइजो नदिएको भन्ने गरेका थिए ।अहिले उनी विदेशबाट नेपाल आएपछि सपरिवार मिलेर छोरी मा रेको उनको ठम्याइ छ ।

यसै क्रममा एकदिन मेनुका निकै बि रामी भएको र हस्पिटल भर्ना गरिएको भन्दै ज्वाईले ससुरालीलाई खबर गरे ।मेनुकाकी आमाले छोरी संग बोल्छु भन्दा पनि नदिको र योजना गरेर मा रेको उनले बताइन् ।यसरी एउटि नारीले ज्या न गुमाउनुले निकै दुखत घ टना निम्त्याएको छ ।
भिडियो हेर्नुस्

 


Last Updated on: October 4th, 2021 at 3:17 pm
१२० पटक हेरिएको

तपाईको प्रतिक्रिया