मंगलबार ०३ जेठ २०७९

एउटा सानो झुपडी त्यसैभित्र एक बृद्धआमा एक हर चल्दैन अर्को चल्ने हर पनि बाँधिएको छ । देख्दै मुटु पीरो भएर आउँछ । फेरी सँगै आडैमा बसेका छन् उनका श्रीमान मनबहादुर गुरुङ्ग उनको पनि स्वास्थ्य निकै बि’ ग्रेको छ तर उपचार गर्न त परैको कुरा पानी पनि चाहेर समयमा खान सक्ने उपाय छैन् ।

रुपन्देही जिल्ला तिलोत्तमा नगर पालिका वडा नं. ११ को भुल्के भन्ने ठाउँबाट एउटा परिवारको ज’ र्जर जिन्दगीको भिडियो सप्तरंगी युट्युब च्यानलमा ल्याएका थिए पत्रकार रेशम बोहोराले । भिडियो हेरेर देश बिदेशबाट लाखौं रकम सहयोग पनि जुटेको थियो ।

छोरीहरुको बिहे भइसकेको र एउटा छोरा थिए उनी पनि लामो समयदेखि बे’ प’ त्ता भएका थिए । कुरा कानी गर्ने सिलसिलामा छोरा यो संसारमै छैनन् की भन्ने समेतको शंका मनबहादुरले गरेका थिए भने ज्यूँदै भएको भएत फर्कन्थ्यो होला भन्दै रोएका थिए ।

तर, भिडियो सार्वजनिक भएपछि बे’ प’त्ता भएका अजय गुरुङ्गसम्म पनि पुग्यो । भिडियो हेरेपछि अजय घर फर्केका छन् ।

काठमाडौंमा एक केटीसँग केही समय माया प्रेममा रहेको र त्यसपछि भारत तर्फ गएको , उतै बसेको अजयले बताएका छन् । केही बाध्यता भएपनि खास त्यस्तो कारण नभएको बताउने उनले अब राम्रोसँग आमाबाबाको रेखदेख गरेर बस्ने समेत बताएका छन् ।

बुद्ध एयरको एटीआर–७२ विमानमा सोमबार चालक दल ‘झुक्किएको प्रारम्भिक अनुसन्धान बाहिरिएको छ । ईन्डिकेटरले झुक्याएको बताइएको छ । बुद्ध एयरको जहाज ल्यान्डिङ गियर पाङ्ग्रामा समस्या देखाएर विराटनगरमा अवतरण नगरी काठमाडौँ फर्किएको थियो । काठमाण्डौँमा सहज रूपमै जहाज अवतरण भएको थियो ।

यो घटना छानबिनमा संलग्न स्रोतका अनुसार, उक्त जहाजको फ्लाइट डेटा रेकर्डर (एफडीआर) ले त्यस दिनको उडानमा पांग्रा (ल्यान्डिङ गियर) खुलेको, कुनै समस्या नरहेको देखाएको छ । ‘एफडीआरमा पांग्रा खुलेको देखिन्छ,’ स्रोतले भन्यो, ‘तर ककपिटमा रहेका दुईवटा इन्डिकेटरमध्ये पहिलो इन्डिकेटरको संकेत बत्तीले ‘फल्स वार्निङ’ दिएकोले चालकदल विराटनगरमा झुक्किएछन् ।’

छानबिनकर्ताहरुले उक्त विमानको ल्यान्डिङ गियरमा कुनै समस्या नदेखिएको भनेका छन् । छानबिनमा संलग्न अधिकारीहरुले प्रारम्भिक अनुसन्धानका आधारमा उक्त विमान विराटनगरमा त्यस दिन ‘अवतरण गराएको भए हुने’ भन्ने उल्लेख गरेका छन् ।

यसैबीच बुद्ध एयरबाट गठन गरिएको छानबिन कमिटीले पनि त्यस दिन उडानमा रहेको ‘अल्फा नोभेम्बर इन्डिया’ कलसाइन भएको सो एटीआर विमानको ल्यान्डिङ गियरमा समस्या नभएको जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
सांसदहरुले भने, ‘अब लिभिङ टुगेदरलाई पनि कानुनी मान्यता दिनुपपर्छ, विवाह गर्ने उमेर पनि १८ बनाउँ’४ महिना अघि मात्रै विहे गरिकी सरस्वती आफ्नै कोठामा मृ’त फेला परिन् , के थियो तेस्तो कारण घरमा सधै हुन्थ्यो झ’गडा ?४ वोटा बाघले ओरिपरीबाट घेरेपछि…….Post
नेपाली युवाको र अरबी युवतीको बि, योगान्त प्रेम कथा, जसले कयौं देशका करोडौं मानिसलाई रुवायो.. एकपल्ट छोटो समय दिएर हेर्नुहोला।४ वर्षीय छोरो बोकेर नेपाल आइडलको अडिसनमा

काठमाडौ । धनुषाका आइतवार अनौठो जुलुस निस्केको छ । स्थानिय बासीन्दा घर घरवाट भैसी लिएर जुलुसमा निस्केका छन् । भैंसीको घाँटीमा प्लेकार्ड झुण्ड्याइएको छ । जसमा कर्मचारी र मेयर भनेर उल्लेख गरिएको छ । धनुषाको सबैला नगरपालिकामा सूचना माग गर्दै स्थानियले आइतवार यस्तो जुलुस निकालेका हुन् ।

सडकमा भैंसीको लस्कर निस्केपछि स्थानिय पनि छक्क परेका हेरेका थिए । स्थानिय तहमा हुने काम आर्थिक वर्षको बजेट र योजनाको बारेमा जानकारी माग गर्दा नदिएपछि आइतवार भैँसी जुलुस निकालिएको छ । संयुक्त संघर्ष समितिका पदाधिकारीले नगरप्रमुख विजयशंकर साहसँगै कर्मचारीलाई भैँसीको संज्ञा दिँदै जुलुस निकालेका हुन् ।

पालिकाले सूचना दिन आलटाल गरेको भन्दै उनीहरू रिले अनशनमा छन् । त्यसकै समर्थनमा १४औँ दिनमा भैँसी जुलुस निकालिएको समितिका संयोजक सुरेश यादवले बताए ।

यही असोज ४ गतेदेखि नगरपालिकाको कार्यालयअगाडि समितिका पदाधिकारीहरू रिले अनशन बसिरहेका छन् । समितिले गएको जेठ २३ गते हुलाकमार्फत पालिकासँग विभिन्न सूचना माग गरेको थियो । त्यसअघि पनि लिखित र मौखिक रूपमा सूचना माग गर्दा नदिइएको समितिका महासचिव मेथल साहको भनाइ छ ।

समितिले हुलाकमार्फत दर्ता गराएको निवेदनमा चालु आर्थिक वर्षको बजेट र योजनाको दस्तावेज, संसदीय विकास कोषबाट काम भएको योजनाको स्पष्ट विवरण, क्वारेन्टिन सञ्चालन र रोकथामको लागि खर्च भएको सम्पूर्ण आयव्ययको सूचना माग गरिएको छ ।

 

 


Last Updated on: October 4th, 2021 at 4:32 pm
८० पटक हेरिएको

तपाईको प्रतिक्रिया