बुधबार १० कार्तिक २०७८

झापा चारपाने घर भइ बसोबास गर्दै आइरहेकी माया महराका चुडामणी महरा नाम गरेका उनका श्रीमानले आफ्नै छिमेकी भाइ मदन चौहानकि रुपा लिम्बू नाम गरेको श्रीमतीलाइ भ’गा’ए’का छन । मदन भने अहिले बिदेशमा रहेको कुरा पनि बाहिरिएको छ । बिगत तीन दिनदेखि उनिहरु दुबैजना बे’प’त्ता छन । माया महरा भने अहिले ठुलो बि’प’त’मा छिन, दुई छोराछोरीकि आमा उनका श्रीमानले यसो गरिदिदा उनी म’र्नु न बा’च्नुको अबस्थामा छिन ।

श्रीमतीले भने प्रहरीमा उजुरि पनि दिइसकेकि छिन । १५ लाख ऋण भएको अबस्थामा उनका श्रीमान भने बैंकबाट ५ लाख लिएर फ’रा’र भएका छन । उनिहरु दुइजनाबिच फोनमा कुराकानी भने हुनेगरेको उनले बताइन तर साथिसग बोलेको भन्दै बोल्ने गरेका रहेछन उनी । केही बोल्यो भने कु’टि’हा’ल्ने गरेको बताइन उनले ।

बिगत १ बर्षदेखि उनको पुरै बानीब्यवहार पनि परिबर्तन भएको कुरा पनि उनले बताइन । राती अबेला घर आउने, अनेक अ’श्ली’ल शब्दहरु प्रयोग गरेर गा’ली गर्ने गरेको कुरा पनि उनले बताइन । बिदेशमा हुदापनि कहिल्यै राम्रो शब्द नगरेको बताइ उनले । जा’ड खाएर माइतीमा समेत झ’ग’डा गरेका रहेछन उनले ।

अनेक तरहका भएका नभएका आ’रो’प लगाउने अनि शं’का गर्ने गरेको बताइन उनले । उनले श्रीमानको फोटो पनि सार्बजनिक गरिन । उनी भन्दा पहिले नै ३ वटासग बिबाह गरिसकेका रहेछन उनले । ३ जनाको जिन्दगी बर्बाद गरेर फेरिपनि उनी अर्कि महिलालो जिन्दगि ब’र्बा’द गर्न तम्सिरहेका छन ।

क’ठै छोरीले थाम्न सकिनन आँसु । बाबा फिर्ता आइदिनु भनिन । श्रीमतीलाई त घृ’णा गर्थे तर यति सानी छोरिको के दो’ष ? किन सोचेनन उनले आफ्नो सन्तानको बारेमा ? सम्बन्धित निकायको यो विषयमा ध्यान जाओस ।बाकी हेर्नुहोस तलको भिडियोमा


Last Updated on: October 5th, 2021 at 4:07 pm
७६ पटक हेरिएको

तपाईको प्रतिक्रिया