शुक्रबार ०८ आश्विन २०७८

सङ्खुवासभामा भिरबाट ल,x डे, र मजदुरको मृ, त्यु भएको छ । सङ्खुवासभाको मकालु गाउँपालिका–३ स्थित नयाँ बस्ती भिरबाट ल, x डे, र निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको रोयल हाइड्रो कम्पनीमा काम गर्ने मजदुरको मृत्यु भएको हो ।

मृत्यु हुनेमा भोजपुर नगरपालिका २ घर भई हाल सोही स्थानमा कार्यरत ५२ वर्षीय खड्गबहादुर गुरुङ रहेका छन् । शनिबार हेदाङना बजार गई बेलुका फर्केने क्रममा उनी भिरबाट अचानक ल, x डे, का थिए ।

 

प्रहरीका अनुसार अन्दाजी ६०÷७० मिटर तल झरी मृतावस्थामा गुरुङको शव आज बिहान ११ बजे फे,ला परेको थियो । घटना स,म्ब,न्धमा जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले थप अ,नु,स,न्धान गरिरहेको छ ।


Last Updated on: August 8th, 2021 at 4:11 pm
२६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया