बुधबार १० कार्तिक २०७८

काठमाडौ । ४७ वर्षका रमेश ज्ञवालीले रुपालाई भारतमै रहँदा विवाह गर्छन । उनीहरुको एक छोरा थिए । तर रुपाले आफै संसार छो’डि’न् । उनी नभएपछि रमेश छोरा लिएर नेपाल फर्किए । रमेशलाई ए’क’ल जिवन बि’ता’उन क’ठि’न भएको अवस्थामा पाल्पाकी पार्वतासंग विवाहको कुरा च’ल्छ ।

उनी पनि श्रीमान वि’ते’र ए’क’ल थिइन् । पार्वताका पनि २ सन्तान थिए । आफन्तले विवाहको कुरा मिलाए त्यसपछि पार्वता र रमेशको विवाह हुन्छ । उनीहरुको विवाह पछि ५ जनाको परिवार बन्यो । पार्वताका छोराछोरी पनि रमेशले स्वीकार गरेका हुन्छन् । यसैबीच पार्वताले फेरी अर्को सन्तान ज’न्मा’उँछिन् ।

त्यसपछि श्रीमान श्रीमतीकोबीचमा वि वा द सुरु हुन थाल्छ । रुपावाट जन्मिएका छोरालाई पार्वताले वास्ता गर्दिनन् । परिवारले लगाएको आ रो प अनुसार रुपावाट ज’न्मि’एका छोरा आफ्नो बुवासंग नबसेर ठूलो बुवाआमासंग गएर बस्थे । उनले आफै पनि आफुलाई सौ’ते’नी आमाले देखि न’स’हे’को बताउँछन् ।

स’ह’नै न’स’केर आफु ठूलोबुवा आमासंग गएर बसेको बताउँछन् । रमेशले पार्वताको जेठी छोरीको विवाह धुमधामले गरिदिए । उनले आफ्नै सन्तान जसरी छोरीको विवाह गरिदिएका थिए । तर पनि पार्वताको मन प’ग्ली’एन ।

आमा छोरी मिलेर नै रमेशलाई या त ना समेत दिएको छिमेकीले बताउँछन् । गाउँलेले समेत पार्वतीलाई धेरै पटक सम्झाएको पनि बताउँछन् । भोली केही भयो भने हामीले तिम्रो पक्षमा बोल्न पनि सक्दैनौं तिम्रो हा’त छोड्ने’ का’म नग’र भनेकी थिएँ स्थानिय एक महिलाले बताइन् ।


Last Updated on: October 5th, 2021 at 5:32 pm
१९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया