मंगलबार ०३ जेठ २०७९

नेपालमा कसैको छोरा या छोरिले बिदेश`मा पढ्छ वा अध्ययन गर्छ भन्ने बित्तिकै त्यो बिद्यार्थी र परिवारकै रवाफ अलग्गै देखिन्छ ।तर नेपालमै नेपाली बिद्यार्थी`लाई पढाउन बिदेशबाट नै शिक्षिका नेपाल आउछन् त्यो पनि एक गाउको सरकारि बिद्या`लयमा र स्वयं|सेवक शिक्षर र शिक्षि`काको रुपमा आफ्नो काम निर्वाह गर्छन्।

बाग्लुङ बढिगाढ गाउपा`लिका वडा नं ५ पौदिटारि आधार`भूत बिद्यालयमा गएको दुई महिनादेखि बिदेशि शिक्षिकाहरुले अध्यापन गराइरहेका छन् ।बिदेशि एक संस्थाले पाच बर्षसम्म लगा`तार त्यश बिद्यालय`मा निशुल्क शिक्षक शिक्षिका`हरु उपलब्ध गराउदै आएको छ ।

बिदेश`बाट यसरी आउने शिक्षिकाहरु एकबर्षसम्म पढाउ`छन् र आफ्नो काम सकिसके`पछि फेरि उनिहरु आफ्नै देश फर्किन्छन् र फेरि अरु शिक्षक शिक्षिकाहरु नेपाल आउदछन् ।यसरी बिदेशि नागरिकहरुले बिद्यालयमा पढाउदा`खेरि बिद्यार्थी र सम्पूर्ण अबि`भावकहरु पनि एकदमै खुसि र उत्साहि`त हुने गरेका छन्

नेपाली भुमिमा आएर बिदेशि नाग`रिकले यसरी पढाउनु र स्पष्ट नेपाली भाषा बोल्न जान्नु र नेपाली संस्कृति`लाई अन्तरास्ट्रिय स्तरमा चिर परिचित गराउनु देशकै लागि पनि एकदमै सकारात्मक बिषय हो ।

आजको यश शृङ्खलामा तिनै बिदेशि शिक्षिका ,बिद्यार्थी र अभिभावक`सग लिइएको अन्त`र्बार्ता तपाइहरु समक्ष पेश गर्दछौ ।

शाहरुख खानका छोरा आर्यन यतिबेला एनसीबीको हिरासतमा रहेका छन् । मुम्बई बाट गोवा जाँदै गरेको क्रुज शिपमा हुन लागिरहेको ड्रग्स पार्टीमा छापा मारेर एनसीबीले आर्यन खानलाई पक्राउ गरेको थियो । पक्राउ गरेपनि उनलाई एनसीबीले केही घण्टा सोधपुछ गरेको थियो । त्यसपछि उनलाई गिरफ्तार गरिएको थियो । उनी सहित हिजो अरबाज मर्चेन्ट र मुनमुन धमेचालाई कोर्टमा पेश गरिएको थियो । कोर्ट बाट एक दिनको हिरासतमा राख्ने आदेश आएको थियो । आज फेरी यी ३ नै जनालाई कोर्टमा पेश गरिएको थियो ।

कोर्टले ७ अक्टोबर सम्म हिरासतमा राखे अनुषन्धान गर्न अनुमति दिएको छ । यसैबीच आर्यन खानको कोर्टको पेशीमा मजिस्ट्रेट, एनसीबी तथा आर्यनका वकील सतीश मानशिन्दे बीच एकदमै लामो बहस चलेको थियो । एनसीबीले आर्यन माथि फोन बाट आपत्तिजनक चीज, ड्रग्स च्याटभएको दाबी गरेको थियो । उता स्टार किडका वकील मानशिन्देले जवाफमा एक पछि अर्काे दलिलहरु पेश गरेका थिए ।

कोर्टका मस्ट्रिेटले एनसीबी संग आर्यनलाई हिरासतमा राख्नु पर्नाको कारण सोधेको थियो । जसमा एनसीबीले उक्त ड्रग्स पार्टीमा किन उनलाई बोलाइएको थियो तथा उनी किन क्याबिनमा बसेका थिए भन्ने पत्ता लगाउन हिरासत माग गरिएको बताएको थियो । एनसीबीको यस कुराको जवाफ दिदै मानशिन्देल भने– आर्यन खानलाई शिपमा ड्रग्स बेच्न जरुरत छैन । उनी शिपमा किन गएका थिए यसमा एनसीबीको कुनै काम छैन । आर्यनले चाहे भने पुरै शिप नै खरीद गर्न सक्छन् ।

 

 


Last Updated on: October 6th, 2021 at 10:09 am
२६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया