सोमबार ०४ आश्विन २०७८

अभिनेत्री प्रियंका कार्की अहिलेकी चर्चित अभिनेत्री हुन् । विभिन्न कारणले चर्चामा आइरहन रुचाउने उनी सामाजिक सञ्जालमा निकै नै सक्रिय छिन् ।

नेपाली चलचित्र जगतकी प्रख्यात नायिका प्रियंका कार्की अहिले गर्भवती रहेकी छिन्। उनको चर्चा उनले काम गरेका चलाचित्रको कारण मात्र नभएर विभिन्न कारणले हुने गर्छ।

 

उनी गर्भवती भएदेखि नै लाइमलाइटमा छिन् । उनी आमा बन्ने अन्तिम समय नजिक आइसकेको छ । अभिनेत्री प्रियंका केही समय अघि ‘बेबी सावर’ नै गरिन् । उनको चर्चा उनले काम गरेका चलाचित्रको कारण मात्र नभएर विभिन्न कारणले हुने गर्छ।

 

 

आमा बन्ने मिति नजिकिदैँ गएपछि उनको घरमा नयाँ परिवारको सदस्यको स्वागतमा दही चिउरा कार्यक्रमको आयोजना गरियो । सधै ग्लामर्स लुक्समा देखिएर गालि खाने प्रियंका आज भने पहेँलो साडीमा देखिएकी छिन् ।


Last Updated on: August 8th, 2021 at 4:17 pm
२०२ पटक हेरिएको

तपाईको प्रतिक्रिया