बुधबार १० कार्तिक २०७८

काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीको एउटा आकाशे पुलमुनि फँसेको एयर इन्डिया विमानको एउटा भिडियो यतिवेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

बिक्री गरिएको विमानलाई किन्नेर लैजाने क्रममा पुलमुनि अड्किएको अनुमान गरिएको छ । रातको समयमा खिचिएको सो भिडियोमा पँखेटा झिकिएको विमानमुनि सवारीसाधन गुडेको देख्न सकिन्छ ।

दिल्लीका एक सञ्चारकर्मीले सामाजिक सञ्जाल ट्विटरमा राखेपछि सो भिडियो सार्वजनिक भएको थियो । भिडियो सार्वजनिक भएपछि एयर इन्डियाले एक विज्ञप्ति जारी गर्दै बिक्री भइसकेको सो विमानसँग कम्पनीको कुनै सरोकार नभएको जनाएको छ ।

‘यो एयर इन्डियाको दर्ता नभएको विमानको कप्टेरो हो, जसलाई कबाडीमा बिक्री गरिएको थियो । किन्ने पक्षले गत राती त्यसलाई लगेका थिए । जुनसुकै अवस्थामा भए पनि त्यसबारे एयर इन्डियाको कुनै सरोकार छैन,’ विज्ञप्तिमा भनिएको छ ।

दिल्ली विमानस्थलका अधिकारीहरुले सो विमान दिल्ली विमानस्थलमा नभएको पुष्टि गरेको भारतीय समाचार संस्था दी टाइम्स अफ इन्डियाले जनाएको छ । विमान लैजानले क्रममा चालकका लापरबाहीका कारण पुलमुनि अड्किएको हुन सक्ने अधिकारीहरुले बताएका छन् ।

भिडियोलाई ट्विटर र सामाजिक सञ्जालमा हजारौं पटक हेरिएको छ । विमान कसरी पुलमुनि फँस्यो भन्दै सामाजिक सञ्जालका अधिकांश प्रयोगकर्ताले प्रश्न गरेका छन् ।

प्रतिकृया दिनुहोस

ट्रेन्डिङ

पैसाको लागि धेरै व्यक्तिसँग बेड सेयर गछिर्न अभिनेत्री शर्लिनले


वकील मानशिन्दे भन्छन्– शाहरुख खान जस्ता स्टारका छोरा आर्यनले शिपमा ड्रग्स बेच्न जरुरत छैन


एकाबिहानै पशुपतिनाथको दर्शन गरे बलिउड कलाकार अनुपम खेरले


एसिड पिडित मुस्कान खातुनको उपचारका लागि प्रमुख विजयकुमारले दिए दुई लाख


यि हुन् रुख कटहर खाँदा विभिन्न फाइदाहरु


तीन करोड लगानीमा ड्रागनफ्रुटखेती गर्दे भीमदत्तका किसान


ऐश्वर्या रानीलाई च्यान्सलर पदक प्रदान गर्दै प्रधानमन्त्री देउवा


घाँसे मैदानमा फसेको श्री एयरलाइन्सको जहाजको पांङग्रा निकालिदैँ


काठमाडौँबाट नेपालगञ्ज उडान भर्ने क्रम घाँसे मैदानमा चिप्लिएको श्री एयरलाइन्सको जहाज निकाल्ने प्रयास जारी

१०
फिल्म छायाँंकनका लागि काठमाडौं आएका अनुपम खेरले गरे पशुपतिको दर्शन, पशुपतिको दर्शन गर्न पाउँदा आफूलाई भाग्यमानि छु

सम्बन्धित समाचार
शाहरुख खानको घरमै पुगेर सलमान खान र फराजले सान्त्वना दिँदै भने तिमी ढुक्क होऔ
शाहरुख खानको घरमै पुगेर सलमान खान र फराजले सान्त्वना दिँदै भने तिमी ढुक्क होऔ
शाहरुख खानका छोरा मात्र हैनन् यि हुन् ड्रग्स केसमा परेका बलिउडका चर्चित नायिकाहरु
शाहरुख खानका छोरा मात्र हैनन् यि हुन् ड्रग्स केसमा परेका बलिउडका चर्चित नायिकाहरु
सैफ अली खान भन्छन्– म चाहान्न थिए कि दर्शक मेरो काम देखेर गाली गरुन् या थिएटरमा चप्पलको बर्षा गराउन
सैफ अली खान भन्छन्– म चाहान्न थिए कि दर्शक मेरो काम देखेर गाली गरुन् या थिएटरमा चप्पलको बर्षा गराउन
छुटाउनु भयो की ?

चलचित्र निर्माता संघका अध्यक्ष अधिकारी भन्छन् हलका सिट आधा खाली राखेर फिल्म देखाउन सकिँदैन (अन्तर्वार्ता)


Last Updated on: October 6th, 2021 at 10:57 am
४९ पटक हेरिएको

तपाईको प्रतिक्रिया