आइतबार ३१ आश्विन २०७८

काठमाडौं :- वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ शव नेपाल ल्याइएको छ ।यसैगरी १५ जनाको अस्तु पनि नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको छ ।

शनिबार नेपाल सरकार र मलेशियामा रहेको जनउद्धार केन्द्रकोे पहलमा मृ’तकको श’व नेपाल ल्याएर आफन्तलाई बुझाइएको हो ।कानूनी र प्रक्रियागत झन्झटले गर्दा विदेशमा मु’त्यु भएका व्यक्तिको शव ल्याउन अझै सहज भएको छैन ।विदेशमा मृ’त्यु भएकाहरुको

श’व ल्याउनका लागि नेपाल सरकार र त्यहाँँस्थित जनउद्धार समितिले पहल गर्दै आएको छ । सरकारले मृतकका आफन्तको घरसम्म श’वबाहनमा श’व पुर्याउने गर्दै आएको छ ।ज’नउद्धार केन्द्र मलेसियाका स्व’यंसेवक मु’कुट रायमाझीका अनुसार २१ मृतकमध्ये एक २० वर्षअघि मलेसिया गई हालसम्म नेपाल नफर्किएकाको समेत रहेको छ।

उनले परिवारका सदस्यहरुले बुबाको अनुहारै नदेखेको बताएपछि जनउ’द्धार केन्द्रको पहलमा शव नेपाल ल्याएको बताए। रायमाझीका अनुसार घर फर्किन विमानस्थल पुगेका उनी त्यही ढलेका थिए। उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो।

सधैझै बेलुका खाना खाएर सुत्न गएका छोरीहरु मस्त निन्द्रामा हुदा आएको भी’ष’ण पहिरोले छाडेन उनका २१ बर्षकि भावना र १५ बर्षका दुई जुम्ल्याहा छोरीहरु गङगा अनि जमुनालाई । मध्यरातको समय एक छोरीलाई त बचाए उनले तर निर्दयी पहिरोको अगाडी केही जो’र चलेन उनको गु’मा’ए एकै क्षणमा तिन छोरिहरु ।

दुख सुख गरेर पढाईलेखाइ गराएर आज छोरीहरु यत्रा बनाए अब त छोरीहरुले सुख दिन्छन भन्ने आशामा बाचेका उनिहरुका बाबू अहिले ला’चा’र देखिन्छन । न घर छ न छोरीहरु, सहयोगको लागि हात फिजाए उनले । थाम्न सकेनन आँ’सु उनले क’ठै बरा । “केही समय त गा’ह्रो नै होला तर के गर्नु सम्हालिनुपर्ने नै छ” यस्तो भने उनले ।

जिबित दुई छोरिहरु सुजता परियार अनि सुश्मा परियारले निभाए छोराको कर्तव्य, उनिहरुले नै दिए आफ्ना दिदिबहिनिलाइ दा’ग’ब’त्ती । तिनतिन वटि फुलजस्ता बहिनिहरु गुमाउनुपर्यो घर गुमाउनुपर्यो भन्दै रु’इ’न दिदिचाहि । मान्छे ले के के भोग्नुपर्ने खै जिन्दगिमा क’ठै ब’रा ! सगै हुर्केका ५ दिदिबहिनी अहिले २ जनामात्र । एक जना मात्र भएदिएको भएपनी त हुन्थ्यो नि भन्छिन दिदिचाहि ।

कठै डिजाइनर बन्ने सपना रहेछ एउटा बहिनिको अनि एउटाको नर्स अनि अर्कोको टेलरमा काम गर्ने । बर्षौ देखि सजाएका यति सुन्दर सपनाहरु एकैरातको पहिरोले त’ह’स’न’ह’स पारिदिएको छ । जितेर फर्केकी बहिनिले यसो भनिन” बाबाले ढोका न’फु’टा’ए’को भए म पनि आज जिउदो हुदिनथिए होला ।” आधा शरीर नै डु’बि’स’के’को रहेछ उनको ।

काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीको एउटा आकाशे पुलमुनि फँसेको एयर इन्डिया विमानको एउटा भिडियो यतिवेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

बिक्री गरिएको विमानलाई किन्नेर लैजाने क्रममा पुलमुनि अड्किएको अनुमान गरिएको छ । रातको समयमा खिचिएको सो भिडियोमा पँखेटा झिकिएको विमानमुनि सवारीसाधन गुडेको देख्न सकिन्छ ।

दिल्लीका एक सञ्चारकर्मीले सामाजिक सञ्जाल ट्विटरमा राखेपछि सो भिडियो सार्वजनिक भएको थियो । भिडियो सार्वजनिक भएपछि एयर इन्डियाले एक विज्ञप्ति जारी गर्दै बिक्री भइसकेको सो विमानसँग कम्पनीको कुनै सरोकार नभएको जनाएको छ ।

‘यो एयर इन्डियाको दर्ता नभएको विमानको कप्टेरो हो, जसलाई कबाडीमा बिक्री गरिएको थियो । किन्ने पक्षले गत राती त्यसलाई लगेका थिए । जुनसुकै अवस्थामा भए पनि त्यसबारे एयर इन्डियाको कुनै सरोकार छैन,’ विज्ञप्तिमा भनिएको छ ।

दिल्ली विमानस्थलका अधिकारीहरुले सो विमान दिल्ली विमानस्थलमा नभएको पुष्टि गरेको भारतीय समाचार संस्था दी टाइम्स अफ इन्डियाले जनाएको छ । विमान लैजानले क्रममा चालकका लापरबाहीका कारण पुलमुनि अड्किएको हुन सक्ने अधिकारीहरुले बताएका छन् ।

भिडियो हेर्न येहा किलिक गर्नुहोस

 


Last Updated on: October 6th, 2021 at 11:06 am
३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया