आइतबार ३१ आश्विन २०७८

झापा दमक घर भइ बसोबास गर्दै आइरहेकी गिता राजबंशीका सागर आङ्दाङबे नाम गरेका उनका श्रीमान बिगत ९ १० बर्षदेखि बे”पत्ता छन । छोरी गर्भमै हुदा छाडेर हिडेका श्रीमान अहिले छोरी ८ ९ बर्षकि हुदासम्म उनको कुनै अ’त्तो’प’त्तो छैन । मिडियाबाट केहि सहयोग मिल्छ कि भनेर उनिआज मिडियासामु आएकी छिन ।

काठमाडौंबाट टिकट कटिदिएर आफन्तको जान्छु भनी हिडेका उनका श्रीमान एकाएक सम्पर्कबिहिन हुन्छन । उनको थर राजबंशि र उनको श्रीमानको थर लिम्बु । उनिहरुबिच परिवारको सहमतिमै बिबाह भनेचाहिँ भएको हैन रहेछ । १ बर्ष प्रेममा परेपछी उनिहरु बिबाह भएको रहेछ । उनिहरुबिच त्यस्तो न’राम्रो सम्बन्ध भने नरहेको कुरा पनि उनले बताइन ।

९ १० बर्ष खोजिन उनले श्रीमानलाइ, श्रीमानको आफन्तलाई उनको बारेमा केही थाहा नभएको कुरा पनि उनले बताइन । कठै उनलाइ छोरिको रेखदेख गर्नु निकै नै समस्या परिरहेको छ । श्रीमानको परिवारबाट पनि कुनै सहयोग नभएको कुरा पनि उनले बताइन । बोल्न अनि हिड्न पनि सक्दिन रहेछन बि’च’री उनकी छोरी ।

कठै नानी बाबालाइ भेट्न मन लाग्छ भन्दा टाउको हल्लाएर नाइ भनिन । क’ठै धु”रुधु’रु रु’इन उनी । मिडियाकर्मी किशोर श्रेष्ठले न्याय दिलाउने आश्वासन दिए । साइली भाउजुसग भने सम्पर्कमा रहेको कुरा पनि उनले बताइन तर उनी भने केहिपनी थाहा नभएको बताउछिन । एकपटक त फोनमार्फत श्रीमानसग कुराकानी भएको पनि बताइन उनले तर उनले पैसा नभएको कारण देखाएर अहिले आउन नसक्ने कुरा बताए ।

क’ठै श्रीमती अनि छोरीको यस्तो अबस्था हुदा पनि किन नपग्लिएको होला उनको मन । अहिले सम्म अर्को बिबाह भने गरेका रहेनछन उनले । अझैपनि श्रीमती भने सकेसम्म मिलेर गरिखाने पक्षमा छिन । बिदेशबाट आएर एकचोटि दिदिचाहीसग भने सु’टुक्क घुम्न पनि गएछन तर किन भा’ग्दै’छ्’न उनी यसरि आफ्नै छोरी अनि श्रीमतीदेखिदेखी ?बाकी हेर्नुहोस तलको भिडियोमा

 


Last Updated on: October 6th, 2021 at 11:52 am
७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया