शुक्रबार १७ मंसिर २०७८

बढ्दो बेरोजगारी अनि क’म’जो’र आर्थिक अबस्थाका कारण नेपाली युबाहरु रोजगारिको खोजिमा बिदेश पलायन हुन बा’ध्य हुन्छन । दुइचार पैसा कमाउने, घरपरिवारलाई खुसी दिने उदेश्यकासाथ बिदेश गएका उनिहरुको जिन्दगि कहाँ सोचेजस्तो हुन्छ । वैदेशिक रोजगारिमा जाने क्रममा उनीहरुको घरबार बिग्रीने अनि कमाएको पैसामा पनि हिनामिना हुने घटनाहरु त सामान्य नै भैसके । आजको विषय यस्तै घटनासग आधारित छ ।

दामोदार सुनार नाम गरेका एक पुरुष बैदेशिक रोजगारको क्रममा दुबइ गएको सात महिनामात्र के भएको थियो श्रीमती भने यता बे’प’त्ता भइन । बिदेश त गए उनी तर सोचेजस्तो नभएको भन्दै ७ महिनामै उनी घर फर्किए । तर यता घरमा आउदा भने उनकि श्रीमती नै बे’प’त्ता छिन ।

अनेक क’ठि’ना’ईहरुपश्चात् उनले श्रीमती पुन घरमा त ल्याए तर उनको ब्यहबार सधै यस्तै हुन्छ भन्ने कुरा भने दामोदरलाई के थाहा । सुन्दा पनि ला’ज’म’र्दो ह’र्क’त गरिछिन उनले, सगै सुतिरहेका बुढाबुढी बिहान उठ्दा त श्रीमानमात्रै श्रीमतीको भने फ’रा’र । बाहिरबाट ढोकाको चुकुलसमेतलाएर हिडिछिन उनी । श्रीमान थु’नि’ए’को अबस्थामा ।

क’ठै बरा श्रीमानको त आँखा छलिन छलिन उनले तर त्यो सानो छोराकोचाहिँ किन माया लागेन उनलाइ । क’ठै यसो भन्यो त्यो बाबुले ” ममि घर आउनु न क्या मेरो माया लाग्दैन तपाईंलाई तपाईंको त मलाइ कति धेरै माया लाग्छ ।” श्रीमानलाई बिदेशमा अप्ठ्यारो परेकोले यताबाट पैसा पठाएर उनी भदौ २४ मा नेपाल फर्किएका तर २२ गतेबाट नै उनकी श्रीमती भने घर छाडेर हिडिसकेकी रहिछन ।

पछि श्रीमानले निकै खोजी गरेपछी उनी ईन्डिया भएको कुरा बाहिरियो । तर त्यहाँबाट उनी सम्पर्कमा आएर काम गर्नु हिडेको र बिबाह नगरेको बताउछिन साथै अब पुराना कुराहरु बिर्सिएर श्रीमानलाई अगाडि बढ्न पनि सुझाउछिन । यति हुदा पनि श्रीमानले उनलाइ एक शब्द केही नभनि पुन स्विकारे पनि तर यतिले मात्र कहाँ सन्तृष्ट थिइन र उनी यो पटक पुरै भएको धनसम्पत्ति पनि लिएर हिडिन उनी श्रीमान र छोरो बि’च’ल्ली बनाएर ।बाकी हेर्नुहोस भिडियोमा


Last Updated on: October 6th, 2021 at 12:00 pm
६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया