मंगलबार ११ माघ २०७८

मान्छेकोहरुको सोचाइ के छ भने धर्म गर्नु भनेको भगवानको पुजा गर्नु हो जुन एकदमै ग’ल’त धारणा हो । बास्तबमा धर्म गर्नु भनेको दि’न’दु’खी ग’रि’ब अनि अ’श’क्तको सहयोग गर्नु हो तर खै कहिले बुझ्छन मान्छेहरुले यो कुरा । मान्छेहरु म’रेपछी स्वर्ग जानलाइ अनेक गर्छन तर हामिले चाह्यौ भने यहि धर्तिलाइ नै स्वर्ग बनाउन सकिन्छ । आपसि सरसहयोग समझदारी भएपछी किन खोज्नु र स्वर्ग अन्त कतै । तर यो कुरा यहाका स्वा’र्थी मान्छेहरुलाइ कसले सम्झाइदिने । यहाँ त मान्छेहरु एकले अर्काको खुट्टा तान्नमै बेस्त छ्न ।

सिन्धुपाल्चोक घर भएकी बिनिता बस्नेतका दुइवटै मिर्गौला फे’ल भएका छन र उनको घरको आर्थिक अबस्था एकदमै क’म’जो’र रहेको छ यसर्थ उनी अहिले ठुलो बि’प’त्तिमा छिन । जीवन र मृ’त्युसग ल’डि’र’हे’की उक्त सानी बहिनीले सहयोग मिल्छ कि भनी मिडियामार्फत सहयोग मागिन तर उनलाइ सहयोग गर्नुको सट्टा मान्छेहरुले खि’ल्ली उडाए । यस्तो छ हाम्रो समाज ।

क’ठै दु’ख देखेर सहयोग गर्ने भन्दा पनि फाइदा उठाउने धेरै छ्न यहाँ । बिनिताकि आमालाइ सहयोग त गर्छु तर एक रातको लागि सगै बस्नुपर्छ समेत भनेछन । सुन्दा नै घि’न’ला’ग्दो । निकै दु’ख पोखिन उनले, रु’दै यसो भनिन ” आफ्नो भन्ने कोहि नभएपछि मान्छेहरूले जे पनि भन्दा रहेछन, यसको त श्रीमान पनि यस्तो छ छोरी पनि यस्तो छ उनिहरुले जे भने पनि मान्छ भनेर भनेका होलान ।”

कठै बिनिता यो ममिलाइ यस्तो भनेको खबर सुनेर झन टु’टि’छि’न । उनको कारणले ममिले यो सब सुन्नुपर्यो भनेर आफैलाइ दो’ष दिन्छिन बि’च’री । तर उनलाइ के थाहा कि दो’ष उनको नभएर यो समाज अनि अनि समाजको दृस्टिकोणको हो भनेर । बिदेशमा बस्ने एक मिना नाम गरेकी एक महिलाले ६० हजार सहयोग गरेकि छिन ।

बिनिताले धन्यवाद दिइन सहयोगिमनहरुलाइ अनि न’रा’म्रो वचन गर्ने हरुलाइ फोन नगर्नु भनी बिन्ती पनि बिसाइन । पैसाको अ’भा’वमा ६ ७ बर्षदेखि उनको मिर्गौला डायलासिस गरिएको र ट्रान्स्प्लान्ट गर्न नसकिएको उनकी आमाले बताइन । दस पन्ध्र लाख लाग्ने रहेछ ट्रान्स्प्लान्ट गर्नुको लागि ।

स्टाफ नर्स बन्ने सपना बोकेकी उनको यो अबस्थाले सबै सपना च’क’ना’चु’र पारिदिएको छ । अरुको जस्तो छैन उनको जीवन । कहिलेकाहीँ निकै चि’त्त दुख्ने तर आफ्नो भाग्य नै खो’टी रहेछ भन्दै चि’त्त बुझाउदि रहेछन उनी । क’ठै ब’रा । डायलासिस मै पनि खुसि छिन उनि, सबैकुरा खान पनि नपाइदो रहेछ किड्नि ट्रान्स्प्लान्ट गरेपछी । उनकी आमाले भने पैसाकै अ’भा’वले डायलासिसमै चि’त्त बुझाउनु परेको बताइन ।बाकी हेर्नुहोस तलको भिडियोमा


Last Updated on: October 6th, 2021 at 3:55 pm
२२१ पटक हेरिएको

तपाईको प्रतिक्रिया