शुक्रबार १७ मंसिर २०७८

दुखत खबर !! अटोलाई रुख’ले कि’च्दा एक महिला’को घटनास्थल’मै मृ’त्यु

सडक छेउमा रोकेर राखिएको अटो’लाई रुख’ले कि’च्दा उदयपुरमा शनिबार एक महिला’को घ’टना’स्थल’मै मृ’त्यु भएको छ । अरु तीन जना घाइते भएका छन् ।

मदन भण्डारी लोकमार्ग अन्तर्गत उदयपुगढी गाउँपालिका ७ अँधेरी झर्नामा रोकेर राखिएको प्र. २–०१–००१. ह. ०५६० नम्बरको अटो’लाई रुख’ले कि’च्दा अटोभित्र रहे’की कटारी नगरपालिका ४ की ३८ वर्षीया निशा दनुवार’को ज्या’न गए’को हो ।

घटनामा कटारी ४ की २७ की मिना दनुवार, मृ’त’का श्रीमान ४० वर्षीय श्याम दनुवार र चालक कटारी ५ का ४८ वर्षीय कुमार तामाङ घा’इते भए’का छन् । उनीहरु अटोको बाहिरी भागमा रहेका’ले ब’च्न सफ’ल भए’को प्रत्य’क्षदर्शी’ले बताएका छन् ।

घाइतेको कटारी अस्पताल उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए ।

दनुवारद्वयको हात’मा चो’ट लागेको छ भने तामाङको टाउको र हातखुट्टा’मा चो’ट लागे’को छ । उनी’हरु ख’त’रा मु’क्त र’हे’को डिएसपी गौतमले जानकारी दिए ।

दुर्घटनामा स. १०. प. ३२७२ नम्बरको मोटरसाइकलमा समेत क्षति पुगेको उनले बताए । सडक किनारामा रोकिएको अटोमाथि रुख अकस्मात ढले’र ब’ज्रिँ’दा दु’र्घट’ना भए’को प्रत्य’क्षदर्शी’ले बताएका छन् । शनिबार भएकाले झरना’मा नु’हाउने’को संख्या बाक्लो रहेको स्थानीयले बताएका छन् ।

सदरमुकाम गाईघाट कटारी लगायत क्षेत्रमा झरनामा नु’हाउने जाने गरेको स्थानीय होमबहादुर बस्नेतले बताए । नुहा’उन गएका केही व्यक्तिहरुले भने घ’टना आसपास’बाट भा’गेर ज्या’न ब’चाए’का थिए । अन्नपूर्ण पोस्टबाट

 


Last Updated on: October 7th, 2021 at 12:14 pm
१८० पटक हेरिएको

तपाईको प्रतिक्रिया