शुक्रबार १७ मंसिर २०७८

काठमान्डौ- नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञा च,’तुर्वेदीले काठमाडौंको चावहिलस्थित निर्माणाधीन घरबाट हा,’मफा,’लेर आ,’त्मह,’त्या गरेका छन् ।

बिहीबार बिहान निर्माणाधीन घरबाट हा,’म्फाल्दा चतुर्वेदीको मृ,’त्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले बताए । घरको चौंथो तलामा उनको मोवाइल फेला परेको छ । ७४ वर्षीय चतुर्वेदी बिहान ७ बजे मर्निङ्वाक गएको बेला सो घरमा गएर हाम्फा,’लेका हुन् ।

उनी काठमाडौं महानगरपालिका–७ चावहिल स्थित बु,’लबुलेमा बस्दै आएका थिए । आफ्नो घरबाट केही पर रहेको निर्माणाधीन घरबाट उनि हा,’म्फालेका हुन् । श,’व पो,’ष्टमा,’र्टमका लागी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।तत्कालीन शाही नेपाल

वायुसेवा निगमको कार्यकारी अध्यक्ष हुँदा गै,’रकानुनी सम्पती आर्ज गरी भ्रष्टाचार गरेको मु,’द्दामा अदालतले उनलाई दो,’षी ठहर गरेको थियो । सर्वोच्च अदालतले ६ करोड ९१ लाख भ्रष्टाचार गरेको ठ,’हर गर्दै चतुर्वेदीलाई दुई वर्ष कै,’द स,’जाय हुने फैसला गरेको थियो ।

तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी र न्यायाधीश सुशीला कार्कीको इजलासले चतुर्वेदीलाई भ्रष्टाचारी ठ,’हर गर्दै १ करोड ३९ लाख ज,’रिवाना, विभिन्न चल/अचल सम्पत्तिको ज,’फत र कैद हुने फै,’सला गरेपछि उनी जे,’ल चलान भएका थिए २०६८ सालमै जे,’ल गएपछि उनी डि,’प्रेशनको वि,’रामी भएको परिवारले जनाएको छ । केही वर्षअघि मात्रै उनी जे,’लमुक्त भएका हुन् ।

 


Last Updated on: October 7th, 2021 at 2:43 pm
१४३ पटक हेरिएको

तपाईको प्रतिक्रिया