बुधबार १० कार्तिक २०७८

तनहुँ ।तनहुँ बन्दिपुरकी अनिशा भुजेलको इमानदारीता देखेर विद्यालय नहि चकित परेको छ । गाउँ र विद्यालयमा अनिशा प्रशंसाको पात्र बन्न पुगिन । आठ वर्षकि अनिशा कक्षा ४ की विद्यार्थी हुन । हिड्दै गर्दा दुई तोला को १ लाखभन्दा बढी मूल्य बराबरको सुनको सिक्री भेटिन् ।

उनले इमानदारिताका साथ स्कुलमा जिम्मा लगाइन् ।स्कुलले सुनको धनी पत्ता लगायो । सिक्री जिम्मा लगायो । सुनधनीले अनिशालाई ५ हजार पुरस्कार दिएको स्थानीय किरन जोसीले बताइन् ।

काठमान्डौं : नायक पल शाह अक्सिजन वितरणमा दिनरात नभनी लागिपरेका छन् । बाराको जितपुर पुगेर पल र उनको टिमले अक्सिजन सिलिन्डर काठमाडौं ल्याएको छ ।

उनै, पल शाह नेपाल सरकारले गरेको एक निर्णयले आक्रोशित भएका छन् । कोरोनाका कारण नि,धन भएका मानिसको शव जलाउने कर्मचारीलाई एक हजार प्रोत्साहन भत्ता दिने निर्णय पर्यटनमन्त्री भानुभक्त ढकालले गरेसँगै पल आक्रोशित भएका हुन् ।

उनले सामाजिक संजालमा लेखेका छन्–‘सरकारले ४ सय रुपैयाँको अक्सिजन दिन छोडेर, जनता तिमी मर, म तिम्रो लास जलाउनेका लागि एक हजार भत्ता दिनेछु । वाह सरकार तिम्रो नियत ।’

 


Last Updated on: October 7th, 2021 at 3:51 pm
२२१ पटक हेरिएको

तपाईको प्रतिक्रिया