बिहिबार ३१ भाद्र २०७८

Breaking News: लामो तथा छोटो दुरीका यातायात १० दिन सम्म बन्द हुने !
आउँदो शनिबार रातिदेखि लागू हुनेगरी सीसीएमसी झापाले जारी गरेको आदेशअनुसार सबै प्रकारका सवारीसाधनमा निषेध गरिएको छ ।डिसीसीएमसीको निर्णयअनुसार पूर्वपश्चिम राजमार्गमा भने सार्वजनिक सवारी साधन चल्नेछन् । तर, तोकिएको स्थानबाहेक अन्य स्थानमा रोक्न नपाउने भनिएको छ ।यस्तै, अत्यावश्यकका औषधि पसल र इन्धनका पसलबाहेक सबै प्रकारका पसलहरु बन्द हुनेछन् भने तरकारी, दूधजन्य र मासुजन्य पसलहरु बिहान ६ बजेदेखि ८ बजेसम्म मात्र खुल्ने जनाइएको छ।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

 


Last Updated on: August 8th, 2021 at 7:27 pm
४८३ पटक हेरिएको

तपाईको प्रतिक्रिया