सोमबार ०३ माघ २०७८

कञ्चनपुर : भारतीय तस्करबाट सीमामा खटिएका सशस्त्र प्रहरी जवान कु, टिएसुन्दरनगर नाकामा सिमानाकाको सुरक्षाका लागि सशस्त्र प्रहरी जवान सुदिप सुनार एक्लै ड्युटीमा खटिएका थिए।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

दोधारा चादनी नगरपालिमा खुल्ला सिमानका भएका कारण सिमानाकामा बाक्लो रुपमा सुरक्षा निकायलाई राख्न अहिले पनि सशस्त्र प्रहरीको जनशक्तिको नै अभाव रहेको छ ।
जसका कारण सिमनाकाको सुरक्षाको लागि केही ठाउँमा एक जना जवानलाई ड्युटीमा राख्नुपर्ने बाध्यता आएको र यसको फाइदा तस्करले उठाउँदै आएका छन्।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

यसरी सिमानाकाको सुरक्षाको लागि पोसाकमा खटिएका सशस्त्र प्रहरीका जवाननै कु,टिएपछि स्थानीय त्रसित भएका छन् । आफूपनि सुरक्षित नभएको महसुस गर्दै जवानमाथि हात हा,ल्ने पक्षलाई छिटो भन्दा छिटो पक्राउ गरि का,रवाही गर्न मागसमेत गरेका छन्।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****


Last Updated on: October 8th, 2021 at 2:56 pm
१३९ पटक हेरिएको

तपाईको प्रतिक्रिया