बुधबार १० कार्तिक २०७८

नुवाकोट, आफ्नै श्रीमती ३२ वर्षीया शुसिला राईको ह’x त्या गरेको अ’भियोगमा लिखु गाउँपालिका-४ चौघडा रानिबास बस्ने ३५ वर्षीय राज कुमार राईलाई बिहीबार दिउँसो प्रहरीले प’क्रा’उ गरेको छ । राजकुमारले घरा’यसी वि’xवाx दx को ‘का’रण शुसिलालाई खु’x कु’x री प्र’x हा’x र गर्दा ग’म्भी’र घा’इते भएकि थिइन् ।

उक्त ख’बर प्राप्त हुनासाथ जिल्ला प्र’हरी कार्यालय र ईलाका प्रहरी कार्यालय ढिकुरेबाट खटिएको प्र’हरीले घा’इतेलाई उप’चारका लागि जिल्ला अस्पताल त्रिशुलीमा पठाइएकोमा उ’पचारको क्रममा शुसिलाको मृ’x त्यु भएको हो । यस सम्बन्धमा प्र’हरीले थप अनु’सन्धान गरिरहेको छ ।

यो पनि पढौ : सुर्खेत, आफ्नै श्रीमती ४० वर्षीया कमला नेपालीलाई कु’टपि’ट गरी ह’त्या गरेको अ’भियोगमा वीरेन्द्रनगर नगरपालिका-३ रातोपुल बस्ने ५० वर्षीय सुरेश नेपालीलाई शुक्रबार बिहान प्र’हरीले प’क्रा’उ गरेको छ । सुरेशले गत असोज ५ गते कु’टपि’ट गर्दा ग’म्भीर घा’इते भएकी कमलाको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उप’चारको क्र’ममा शुक्रबार मृ’त्यु भएको हो ।

जिल्ला प्र’हरी कार्यालय सुर्खेतबाट खटिएको प्र’हरीले सुरेशलाई नि’य’न्त्रणमा लिएर यस सम्ब’न्धमा थप अ’नु’स’न्धान गरिरहेको छ ।

 


Last Updated on: October 8th, 2021 at 7:35 pm
११९ पटक हेरिएको

तपाईको प्रतिक्रिया