सोमबार ११ आश्विन २०७८

पाँचथरको फिदिम नगरपालिका ४ जोरसालमा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका सशस्त्र प्रहरी बल हिम शिखर गुल्ममा कार्यरत सशस्त्र प्रहरी जवान राजु प्रसाइको नि,धन भएको छ ।

धरान स्थित बीपी कोराइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा प्रसाइको नि,धन भएको हो । साउन १३ गते जोरसाल बजार नजिकै मोटरसाइकल दु,र्घटना हुँदा प्रसाई घा,इते भएका थिए ।

मोरङको रतुवामाइ ८ घर भएका प्रसाइको वुधवार नै अ,न्त्ये,ष्टि गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

प्रदेश ०१–०३ ००१ –२११९ नम्वरको मोटरसाइकल अनियन्त्रित भइ दु,र्घट्ना हुदा घा,इते भएका अर्का जवान चेचन राउत भने निको भएको प्रहरीले जनाएको छ ।

 

 


Last Updated on: August 9th, 2021 at 12:24 pm
१३५ पटक हेरिएको

तपाईको प्रतिक्रिया