बुधबार १० कार्तिक २०७८

६२ बर्षका एक वृद्धले २२ बर्षका युबाको छु’रा हानेर ह’त्या गरिएको घटना यहाहरुमाझ ताजा नै छ । गाउँ घरमा पन्डितका नामले पुकारिने उक्त ६२ बर्षका वृद्धले उक्त युबकको ह’त्या गरेपश्चात् घर पनि प्रमाण न’ष्ट गर्न ज’ला’इएको भनिएकोमा प्रहरी प्रशासनले भने घर ह’त्या’राले ज’ला’एको नभएर मृ’त’कले ज’ला’एको भनिएको छ ।

मृ’त’कका परिवार र सम्पुर्ण गाउले प्रत्यक्षदर्शीले हत्या पण्डितबाट नै भएको बताउदै आएकोमा प्रहरी प्रशासनले न्यायमा ढि’ला’इ गरिएको भन्दै एक समाजसेविले निकै ठुलो आ’क्रो’श ब्यक्त गरेका छ्न ।
प्रत्यक्षदर्शिले मृ’त’कको मृ’त्यु वृद्धले छु’री हान्नेबित्तिकै भएको भनिएकोमा प्रहरीले भने उपचारको क्रममा भएको बताउदै आएको छ ।

ठुलालाइ चैन अनि सानालाइ ऐन भन्दै आ’क्रो’सि’त भएका छ्न मृतकका पक्षधरहरु पुलिस प्रशासनप्रती । प्रहरिले ह’त्या’रा’लाइ जोगाउन खोजेको भन्दै गाउलेहरुले आपत्ती जनाएका छ्न । निकै ठुलो षडयन्त्र र सुनियोजितपुर्ण ह’त्या गरेको कुरा पनि समाजसेवि कुसलले बताए ।

प्रहरी प्रशासनको कामबाट निकै नै अ’स’न्तुष्ट देखिन्थे कुशल । प्रहरिले यो घटनालाई सामान्य भन्दै अ’न्दे’खा गरेको भन्दै निकै आ’क्रो’शि’त भए उनि । पुजारी ब्राह्मण अनि ठुलाबढा पुजिपतिहरुलाइ मात्र सुरक्षा दिन यो संगठन राखेको हो भने पुलिस प्रशासन हामिलाइ चाहिदैन समेत भने उनले ।

इ प्र का इटहरीका डि एस पि साहेबलाई भेटेर सोध्दा पुलिसले आफ्नो काम गरेको हो भन्ने जवाफ आएको कुरा पनि उनले बताइन । पिडितलाइ सान्त्वना दिनुको सट्टा उल्टै पी’डि’तकै परिवारका एक सदस्य मृ’त’कका भाइलाइ प’क्रेर लगेकोमा आफ्नो आ’प’त्ती पनि जनाए उनले । परिवार अनि समाजको अनुपस्थितिमा मृ’त’क’को शरीर उठाएर किन लग्यो प्रहरिले भन्दै एक ब्यक्तिले ठाडो प्रश्नचिन्ह पनि खडा गरे । बाकी हेर्नुस तलको भिडियोमा


Last Updated on: October 11th, 2021 at 12:27 pm
१०४ पटक हेरिएको

तपाईको प्रतिक्रिया