आइतबार १९ मंसिर २०७८

एजेन्सी – प्रहरीले एक भालेलाई चौकिमा थु’ने’र राखेको छ । सुन्दा अनौठो लाग्न सक्छ तर बास्तवमा यो घटना घटेको छ ।

चो’री, ड’कै’ती जस्ता अपराधिक मु’द्दामा प्रहरीले मानिसहरुलाई जे’लमा थुनेको त सुनैकै कुरा हो तर, आज हामीले प्रहरीको हि’रास’तमा रहेको कुखुराको भालेको बारेमा चर्चा गर्न लागिरहेका छौ ।

प्रहरीले दुईटा भालेलाई ३० दिनदेखि नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुमाथि स’ट्टेबा’जीको आ’रो’प लगाएको छ । वास्तवमा मकर संक्रान्तिको पर्वमा दुईटा भाले लडाउने खेल भईरहेको थियो ।

मानिसहरुले भालेमाथि स’ट्टेबा’जी लगाएका थिए । प्रहरीलाई यो सुचना प्राप्त भए लगत्तै समयमै पुगेर १० जना भाले ल’डा’उने व्यक्तिहरुलाई प’क्रा’उ गर्योे । केही भने भाग्न सफल भए । मानिस र दुई कुखुराको भालेलाई पनि प्रहरीले सँगै नियन्त्रणमा लिएको हो ।

केही दिनपछि मानिसहरु धरौटीमा छुटेपनि भालेहरुलाई हालसम्म कोही जमानतमा छुटाउन आएका छैनन् । हालसम्म दुई भालेलाई कोही छुटाउन गएका छैनन् भने कसैले दाबी पनि गरेका छैनन् । लिहाजा प्रहरीले भालेलाई मस्त खुवाएर राखेको छ ।

एक मिडिया रिपोर्टको अनुसार भालेलाई स्थानिय प्रहरीले अदालतले सुनुवाई गरेपछि छाडीदिने जनाएको छ । अदालतले उनीहरुलाई छाड्न आदेश दिए तुरुन्त छाड्ने योजनामा प्रहरी रहेको छ ।

सबैभन्दा धेरै मुल्य दिने व्यक्तिलाई भाले दिने भनिएको छ । प’क्रा’उ परेका १० व्यक्तिको बाइक पनि प्रहरीले बरामद गरेको थियो ।

क’म’जो’र अर्थिक अवस्था अनि बढ्दो बे’रो’ज’गा ‘रीका माझ हरेक दिन कैयौ नेपाली युबाहरु बाहिरी देश पैसा कमाउनको लागि जाने गर्छन । दुइचार पैसा कमाइएला, घरपरिवारमा खुसी आउला भन्ने सोचेर हरेक साल लाखौ नेपालीहरु बिदेशिने क्रम जारी छ । तर यत्रो सपना बोकेर बिदेश गएका सबैको सपना भने साकार हुदैन । अर्काको देश, भने जस्तो काम पाउदैनन, खोजेजस्तो परिश्रमिक पाउदैनन अनि अझ कतिले त आफ्नै घरकि श्रीमतीको त’ना’बपनि झेल्नुपरेको हुन्छ । आजको विषय यस्तै एक घटनासग आधारित छ ।

जिन्दगीको एक दशकभन्दा बढी झन्डै १२ बर्ष बिदेशी भुमिमा दिनरात नभनी परिवारका निम्ति पसिना बगाएका कृष्ण परियार नेपाली नाम गरेका एक पुरुष आफ्नो घर आफ्नो देशमात्र के फ’र्किएका थिए त्यसको ६ दिन अगाडि नै उनका श्रीमतीभने गायब छिन । अहिलेको समयमा यस्तो घटना सबैको बिदेश गएका नेपालीको बन्दैछ ।

१२ बर्ष दिनरात रगतपसिना एक गरि दु’ख गरेर उनले कमाएको सम्पतीको एक अंश पनि केही नरहेको बताउछिन उनी । क’ठै कृष्ण परियार जिरोमा छु म अहिले भन्छ्न । देबि परियार नाम गरेकी उनकी श्रीमतीले नै सबै सम्पती लिएर भा’गि’छि’न । जसको लागि उनी प्रदेशमा बसेर यति धेरै दु’ख गरे उनैले यस्तो गरेपछी के बित्यो होला उनमा, थाम्न सकेनन उनले आँ’सु ।

कतिसम्म नि’ष्ठु’री हुन्छन त मान्छे । जसको खुसीको बारेमा कृष्णले दिनरात सोचे उसैले नै उनलाइ आज आ’सु नै आ’सुको पोखरीमा डु’बा’एर गइन । छोरा मान्छे हत्तपत्त रु’दैनन रु’इ’हा’ले’पनि मनमा आ’घा’त चो’ट परेको ब’ख’त मात्र रु’न्छ’न तर कृष्ण परियार पटकपटक भ’क्का’नि’दै रु’ए । यसबाट नै हामी थाहा पाउन सक्छौ कि कति टु’टे’का रहेछन उनी भित्रभित्रै ।


Last Updated on: October 11th, 2021 at 12:40 pm
२६६ पटक हेरिएको

तपाईको प्रतिक्रिया