मंगलबार ११ माघ २०७८

बेलबारी / मृत्यु भएको १८ दिन पछि बिहीवार सुन्दरहरैँचाकी २१ वर्षीय रोजिना गिरीको अन्तेष्टि भएको छ । बिहीवार दिउसो बेलबारीस्थित लोहोन्द्रा खाेलामा कडा सुरक्षाकाबिच उनको अन्तेष्टि भएको हो ।

रोजिना सुन्दरहरैँचा वडा नं ८ सलकपुरमा असोज ३ गते आइतवार आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । रोजिनाको ह, x त्या भएको भन्दै उनका आफन्तले अन्तेष्टि गर्न मानेका थिएनन् । सलको पा, x सोले सिलिङ फेनमा झु, x ण्डि,एर आ, x त्म ह, x त्या गरिएको भनिए पनि यो आ, x त्म ह, x त्या नभएर ह, x त्या भएको, ह, x त्या गरेर झु, x न्ड्याएको माइती पक्षले आरोप लगाउँदै आएका छन् ।

किटानी जाहेरी र माइती पक्षको निरन्तरको दबाब पछि प्रहरीले रोजीका सासू, जेठानी र जेठाजुलाई पक्राउ गरेको छ । रोजिनाकी सासू, जेठाजु र जेठानीविरुद्ध कर्तव्य ज्या,नसम्बन्धी अभियोगमा मुद्दा दर्ता भई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । शवमा आगो लगाउनुभन्दा केही समय अघि रोजिनाका माइती पक्ष र सद्गति गर्न आएका काफ्ले परिवारबिच हात हा,लाहालको स्थितिसमेत सिर्जना भएको थियो ।

 


Last Updated on: October 11th, 2021 at 5:07 pm
४२० पटक हेरिएको

तपाईको प्रतिक्रिया