शुक्रबार ०८ आश्विन २०७८

आमालाई बच्चाको सबैभन्दा नजिकको व्यक्ति मानिन्छ । तर बेलायतकी एक महिलाले आफ्ना प्रेमीसँग शा,x री,x रिx क स, म्ब, नधमा कुनै बा,धा नहोस् भनेर आफ्नी ३ वर्षकी छोरीको ह,x त्या गरेकी छिन् । ह,x त्या आ,रोपमा महिलालाई १५ वर्ष र उनका प्रेमीलाई १४ वर्षको जे,ल स,जाय सुनाइएको छ ।

बेलायतमा गत वर्ष ९ अगस्टका दिन काइली जायदे प्रिस्ट नामकी ३ वर्षकी बालिका मृ,त भेटिएकी थिइन् । उनको छाती र पेटमा चो,x ट पाइएको थियो ।

बालिकाकी आमाले ९९९ मा फोन गरेर पुलिसलाई यसको जानकारी दिएकी थिइन् । अधिकारीहरुले जाँचको क्रममा बालिकाको ह,,x त्या आमाले नै गरेको पाएका थिए ।

अदालतले बालिकाकी आमा र उनका २२ वर्षका प्रेमी क्यालम रेडफर्नलाई दो, षी ठ,ह,र गरेको छ । डेलिमेलका अनुसार महिलाले आफ्ना प्रेमीसँग शा,x री,रिx क स, म्बx न्ध राख्न खो, ज्दा छोरी बा, x धा बनेपछि महिलाले उनको ह,,x त्या गरेकी थिइन् ।

महिलालाई ह,, x त्या आ, रोपमा १५ वर्ष र बालबालिकामाथि क्रु,x र,ताको आ,रोपमा ३ वर्ष जे,x ल स,x जाय सुनाइएको छ । उनका दुवै स,जाय एकसाथ चल्नेछन् ।[][]

 


Last Updated on: August 9th, 2021 at 3:46 pm
३११ पटक हेरिएको

तपाईको प्रतिक्रिया