बुधबार १० कार्तिक २०७८

चितुवाको आ.क्रxमx णx बाट तनहुँको बन्दीपुर गाउँपालिका निवासी ९ वर्षीया बालिकाको मृ,x त्यु भएको छ । मृ,x त्यु हुनेमा बन्दीपुर–५ बाहुनभञ्ज्याङ निवासी स्वीकृति थापा मगर रहेकी छन् । छिमेकमा मासु लिन जाने क्रममा बालिकालाई चितुवाले आ.क्रxमxण गरेको गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । बालिकाको शxव घरभन्दा तल जङ्गलमा फेला परेको छ ।

लामो समयसम्म चितुवाको आ.क्रx मx ण रोकिएको तनहुँमा चितुवा आ.क्रx मx ण भएपछि स्थानीयवासी त्रसित भएका छन् । तनहुँमा पछिल्लो समय बालबालिका चितुवाको निसानामा पर्ने गरेका छन् । विसं २०७४ फागुनयता चितुवाको आ.क्रमणबाट ११ बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाका आहारा प्रजाति मृग, बँदेल, खरायो, वन कुखुरा आदि वनमा लोप हुँदै गएपछि चितुवाले बस्तीमा प्रवेश गरी बालबालिकामाथि आ.क्रx मx ण गर्न थालेको डिभिजन वन कार्यालयले जनाएको छ ।

यो पनि – बैंक लु,x टx पाx  टx को प्रयास गर्ने तीनजना पxक्राxउ

मोरङको धनपालथान गाउँपालिकाको कर्सियामा बैंक लुx ट्ने प्रयास गरेका तीन जनालाई प्रहरीले पxक्राxउ गरेको छ । सिटिजन्स बैंकको कर्सिया शाखामा आज दिउँसो रकम लुx ट्ने उद्देश्यले छिरेको समूहलाई सुरक्षागार्डले रोक्ने क्रममा लुx टेx रा समूहले गो.x ली चलाई फरार रहेकामा तीनजनालाई प्रहरीले पxक्राxउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एवं प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिनुभयो । गो,x ली लागी घाइते भएका गार्डको अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस


Last Updated on: October 12th, 2021 at 1:06 pm
८९ पटक हेरिएको

तपाईको प्रतिक्रिया