सोमबार ०३ माघ २०७८

सुर्खेतबाट मुगुतर्फ जाँदै गरेको यात्रुवाहक बस दु’र्घ’टनाग्र’स्त हुँदा २२ जना’को मृ’त्यु भए’को छ ।

सडकबाट अढाइ सय मिटर बस तल खसेको प्रहरीले बताएको छ । मंगलबार दिउँसो छायानाथ रारा नगरपालिकास्थित पर्चानी खोला’मा दु’र्घ’टना भए’को हो ।

प्रदेश प्रहरी कार्यालयका निरिक्षक जीवन लामिछानेका अनुसार बसमा ३९ जना या’त्रु सवार थिए । उनीहरुमध्ये २२ जना’को मृ’त्यु भएको र घा’इ’ते को र अस्पताल लैजाने काम भइरहेको उनले जानकारी दिए ।

भे १ ख ३१ ६७ नम्बरको गाडी मुगुको छायानाथ रारा नगरपालिका –७ मा दु र्घ ट ना भएको हो । अहिले प्रदेश प्रहरी कार्यालयबाट डीएसपीसहितको टोली घ’ट’नास्थल’मा पुगेको छ ।

अहिले घाइ’ते’को उ’द्दार गरिरहेको छ। हेलिकप्टर बोलाइएको छ। पूर्ण विवरण आउन बाँकी छ।

यो पनि पढ्नुहोस् , बसको ठ’क्क’र’बाट दुई ज’ना’को मृ’ त्यु भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी–८ परुवाखोला नजिकै बसको ठ’क्क’र’बाट दुई जना’को मृ’त्यु भए’को जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए ।

काठमाडौँदेखि बैतडी जाँदै गरेको ना ६ ख ७४८४ नंको बसले आज दिउँसो पौने दुई बजेतिर ठ’क्क’र दिँ’दा राप्तीसोनारी–८ बालापुर बस्ने २६ वर्षीया चन्द्रा बुढाथोकी खड्का र ३४ वर्षीया गीता थारुको मृ’त्यु भए’को प्रमुख मल्लले जानकारी दिए ।

बस’को ठ’क्क’रबाट मृ’त्यु भए’को विषय’लाई लि’एर पी’डि’त प’क्षले पूर्वपश्चिम राजमार्गअन्र्तगत समसेरगञ्जमा राजमार्ग अव’रु’द्ध गरेपछि लामो र छोटो दूरीका सवारी साधनहरु रोकिएका छन् । पैदल हिँडिरहेका चौधरी र खड्का’लाई बस’ले ठ’क्क’र दिए’को जनाइएको छ । फोटो फाइल

 


Last Updated on: October 12th, 2021 at 3:45 pm
२६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया