मंगलबार ११ माघ २०७८

काठमाडौंको नयाँ बानेश्वरस्थित नवनिर्मित आकासेपुलबाट हा’म फा’लेर आxत्मxह,’xत्याको प्रयास गर्ने एक युवकको उ,द्धा,र गरिएको छ। सोमबार साँझ ८ बजे ती युवक पुलमा चढेर हा’म फाल्ने प्रयास गरेको प्रहरीले जनाएको छ।

प्रहरी र स्थानीयले हाम फाल्नबाट रोकेका थिए। प्रहरीले उनको करिब साढे ८ बजे उद्धार गरेको छ। पुलको माथिल्लो भागमा चढेका ती व्यक्ति तीनकुने क्षेत्रतिर मुख फर्काएर बसेका थिए। प्रहरीले पुलमुनि भएर गुड्ने गाडीलाई परै रोकेको थियो भने एउटा लामो खाले ट्रक पुल मुनि मुख्य सडकको दायाँ बायाँ हुने गरि खडा गरिएको थियो।

केही प्रहरी पुलमाथि चढेर युवकलाई ओ’र्लन आग्रह गरेका थिए तर, ती व्यक्ति हा’म फा’ल्ने बताइरहेका थिए। एक जना प्रहरी पुलको माथिल्लो भागमा चढेपछि भने युवक ओ’र्लने प्रयासमा अ’त्तालिएर पुलमा ब’जारिएका थिए। युवकलाई प्रहरीले अ’र्धचेत अवस्थामा सिभिल अस्पताल पुर्याएको छ।

उनकाे परिचय खुलेको छैन। प्रत्यक्षदर्शीका अनुसार ती व्यक्ति म’दिरा सेव’न गरेर ८ बज्नु अघि नै पुलको माथिल्लो भागमा चढेका थिए। उनको हातमा च’क्कुसमेत थियो। युवकको उद्धार गर्ने प्रयासमा माइतीघर–तीनकुने सडक केहीबेर अ’वरुद्ध भएको थियो।

पोखरा । कास्कीको घान्द्रुकमा भएको जिप दु’र्घटनामा एकै घरका दिदीभाइ पनि परेका छन् ।प्रहरीले दिएको जानकारीअनुसार काठमाडौं महानगरपालिका ३ गंगबु बस्ने २० वर्षीया देबिका घिसिङ भिरमा अ’ल्झेर सामान्य घा’इते भएकी छन् ।

तर, सोही दु’र्घटनामा उनका भाइ जिनलव घिसिङको भने घ’टनास्थलमै ज्यान गयो ।घान्द्रुकको कलाभिरमा बाटो सोलिङको काम चल्दै थियो । ‘लो पिकअप’मा गएको ग १ ज ६९०० नम्बरको जिपले कलाभिरमा बाटो छिचोल्न नसक्दा दु’र्घटना भएको हो ।

स्थानीयका अनुसार गाडीले पिकअप लिन नसकेपछि करिब २०० मिटर तलको दुरीमा रहेको घुम्तीमा खसेको थियो । गाडीबाट खसेर भिरमा अ’ड्किएकी देबिकाको उद्धार भइसकेको छ । तर, जिपमा सवार देबिकाका भाइ जिनलव र चालक खुसीमान क्षेत्रीसहित ८ जनाले घ’टनास्थलमा ज्यान गुमाए ।

दु’र्घटनामा मृ’त्यु हुनेहरूमा जिप चालक कास्कीको अन्नपूर्ण गाउँपालिका- ५ का ४२ वर्षीय खुसीमान क्षेत्री रहेका छन् । यसैगरी काठमाडौंबाट घुम्न गएका गोंगबुका १८ वर्षीय जिनलव घिसिङ, सोही ठाउँका २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षीय सुशन चौधरी,

२२ वर्षीय अछुतम् काफ्ले, १८ वर्षीय आशिष आले, सोही ठाउँ बस्ने गोरखाका २७ वर्षीय विनय क्षेत्रीको मृ’त्यु भएको प्रहरीले जानकारी दिएको छ ।मृ’तकको श’व अहिले पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिस्ठान मातहतको क्षेत्रीय अस्पतालमा ल्याइएको छ ।

यो पनि पढ्नुहोस –बीएससी नर्सिङको चौथो वर्षको परीक्षा सकाएकी सुजा चौधरी दसैँ बिदामा पोखरासहितका ठाउँ घुम्ने योजना बनाइन् ।

काठमाडौंको गोंगबु बस्ने २४ वर्षीय चौधरीको भ्रमण टोलीमा उनकै २० वर्षे बहिनी लिजा चौधरी (जो सीडीएस अध्ययनरत थिइन्), सोही ठाउँ बस्ने १८ वर्षीय जिनलव घिसिङ र उनकी दिदी २० वर्षीय देविका घिसिङ मिसिइन् ।नजिकका चारजना भाइबहिनीका टोलीलाई परिवारले घुमघामको अनुमति दियो, मंगलबार घर फर्कने समय दिएर ।

परिवारले दिएको त्यो मंगलबार आइपुग्न पृथ्वीले आफ्नो अक्षमा २३ घण्टा ५६ मिनेटको परिभ्रमण गर्न बाँकी नै थियो । त्योभन्दा अगावै सोमबार दिउँसो एउटा खबर आयो, ‘घान्दु्रकको कलाभीरमा जिप दु’र्घटना, ८ जनाको घ’टनास्थलमै मृ’त्यु ।’यो एउटा समाचारमात्र थिएन, घिसिङ परिवार र चौधरी परिवारमाथि एउटा ब’ज्रपात पनि थियो ।

एउटा आमाको मुटु चि’स्याउने समाचार थियो, एउटा बाबुको सपनामाथिको भूकम्प थियो ।आखिर समाचार सत्य थि

 


Last Updated on: October 12th, 2021 at 3:40 pm
११० पटक हेरिएको

तपाईको प्रतिक्रिया