मंगलबार ०३ जेठ २०७९

मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जनाको मxत्यु भएको छ । १८ जना घा,इ,ते भएका छन्। नेपालगन्जबाट मुगुको सदरमुकामा गमगढी जाँदै गरेको बस पिना झ्यारीखोलामा दु,र्घ,ट,ना भएको हो ।

मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार ‘बस क्ष’तवि’क्षप्त अवस्थामा छ। २२ जनाको मृxत्यु भएको खबर छ’भने १८ जना घा,इ,ते भएका छन्।

प्रदेश प्रहरी कार्यालयका निरिक्षक जीवन लामिछानेका अनुसार बसमा ३९ जना यात्रु सवार थिए । उनीहरुमध्ये अधिकांश मृxत्यु भएको र बाँकि घा,इ,ते को अस्पताल लैजाने काम भइरहेको उनले जानकारी दिए ।

भे १ ख ३१ ६७ नम्बरको गाडी मुगुको छायानाथ रारा नगरपालिका –७ मा दु,र्घ,ट,ना भएको हो । अहिले प्रदेश प्रहरी कार्यालयबाट डीएसपीसहितको टोली घ,ट,ना,स्थलमा पुगेको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरिक्षक माधव प्रसाद श्रेष्ठले नेपाल प्रेससँग भने,‘३६ सिटको गाडीमा ३९ जना रहेको थियो । त्यति धेरै ओभरलोड पनि देखिएन । स्थानीय प्रहरी पुगिसकेको छ ।

मंगलबार दिउँसो यो दुर्घटना भएपछि अहिले घाइतेको उद्दार गरिरहेको छ। हेलिकप्टर बोलाइएको छ। पूर्ण विवरण आउन बाँकी छ।

पोखरा । कास्कीको घान्द्रुकमा भएको जिप दु’र्घटनामा एकै घरका दिदीभाइ पनि परेका छन् ।प्रहरीले दिएको जानकारीअनुसार काठमाडौं महानगरपालिका ३ गंगबु बस्ने २० वर्षीया देबिका घिसिङ भिरमा अ’ल्झेर सामान्य घा’इते भएकी छन् ।

तर, सोही दु’र्घटनामा उनका भाइ जिनलव घिसिङको भने घ’टनास्थलमै ज्यान गयो ।घान्द्रुकको कलाभिरमा बाटो सोलिङको काम चल्दै थियो । ‘लो पिकअप’मा गएको ग १ ज ६९०० नम्बरको जिपले कलाभिरमा बाटो छिचोल्न नसक्दा दु’र्घटना भएको हो ।

स्थानीयका अनुसार गाडीले पिकअप लिन नसकेपछि करिब २०० मिटर तलको दुरीमा रहेको घुम्तीमा खसेको थियो । गाडीबाट खसेर भिरमा अ’ड्किएकी देबिकाको उद्धार भइसकेको छ । तर, जिपमा सवार देबिकाका भाइ जिनलव र चालक खुसीमान क्षेत्रीसहित ८ जनाले घ’टनास्थलमा ज्यान गुमाए ।

दु’र्घटनामा मृ’त्यु हुनेहरूमा जिप चालक कास्कीको अन्नपूर्ण गाउँपालिका- ५ का ४२ वर्षीय खुसीमान क्षेत्री रहेका छन् । यसैगरी काठमाडौंबाट घुम्न गएका गोंगबुका १८ वर्षीय जिनलव घिसिङ, सोही ठाउँका २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षीय सुशन चौधरी,

२२ वर्षीय अछुतम् काफ्ले, १८ वर्षीय आशिष आले, सोही ठाउँ बस्ने गोरखाका २७ वर्षीय विनय क्षेत्रीको मृ’त्यु भएको प्रहरीले जानकारी दिएको छ ।मृ’तकको श’व अहिले पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिस्ठान मातहतको क्षेत्रीय अस्पतालमा ल्याइएको छ ।

यो पनि पढ्नुहोस –बीएससी नर्सिङको चौथो वर्षको परीक्षा सकाएकी सुजा चौधरी दसैँ बिदामा पोखरासहितका ठाउँ घुम्ने योजना बनाइन् ।

काठमाडौंको गोंगबु बस्ने २४ वर्षीय चौधरीको भ्रमण टोलीमा उनकै २० वर्षे बहिनी लिजा चौधरी (जो सीडीएस अध्ययनरत थिइन्), सोही ठाउँ बस्ने १८ वर्षीय जिनलव घिसिङ र उनकी दिदी २० वर्षीय देविका घिसिङ मिसिइन् ।नजिकका चारजना भाइबहिनीका टोलीलाई परिवारले घुमघामको अनुमति दियो, मंगलबार घर फर्कने समय दिएर ।

परिवारले दिएको त्यो मंगलबार आइपुग्न पृथ्वीले आफ्नो अक्षमा २३ घण्टा ५६ मिनेटको परिभ्रमण गर्न बाँकी नै थियो । त्योभन्दा अगावै सोमबार दिउँसो एउटा खबर आयो, ‘घान्दु्रकको कलाभीरमा जिप दु’र्घटना, ८ जनाको घ’टनास्थलमै मृ’त्यु ।’यो एउटा समाचारमात्र थिएन, घिसिङ परिवार र चौधरी परिवारमाथि एउटा ब’ज्रपात पनि थियो ।

एउटा आमाको मुटु चि’स्याउने समाचार थियो, एउटा बाबुको सपनामाथिको भूकम्प थियो ।आखिर समाचार सत्य थियो । चौधरी दिदीबहिनी दु’र्घटनास्थलमै ज्यान गुमाए । १८ वर्षीय लिजवन घिसिङले पनि घटनास्थलमै प्राण त्यागे । देविका घिसिङ भने भिरमा अ’ड्किएर बाँच्न सफल भइन् ।

चौधरी दिदीबहिनीका आमा र लिजनवका पितालाई मात्र आफ्ना छोराछोरी गुमाएको थाहा छ । तर, भिरमा अ’ड्केर बाँचेकी देविकालाई आफूले भाइ र साथी गुमाएको अहिले (सोमबार साँझ) सम्म थाहा छैन । छोरा गुमाएका बाबुलाई छोरीलाई सान्त्वना दिनुपर्ने अर्को जिम्मेवार पनि थपिएको छ ।

आफ्ना छोराछोरी घान्दु्रक गएको दुवैका परिवारलाई थाहा थियो । त्यसैले त दिउँसोको दु’र्घटनाको समाचार आउनासाथ उनीहरू हेलिकप्टर लिएर पोखरा हान्निए ।त्यतिखेरसम्म मृ’तकको पहिचान खुलिसकेको थिएन । आफ्ना छोराछोरीसँग सम्पर्क नभएपछि उनीहरू झनै आ’त्तिए ।

पोखरा आइपुग्दा मृ’तकको पहिचान खुलिसकेको थियो । उनीहरूलाई घा’इतेको उपचार भइरहेको भनेर जानकारी दिइयो ।


Last Updated on: October 12th, 2021 at 4:03 pm
२७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया