शुक्रबार १७ मंसिर २०७८

मुगु । मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या २८ पुगेको छ । मंगलबार सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीतर्फ आएको भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७ मा भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या २८ पुगेको हो ।

घाइतेहरूलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

सि’ न्धुलीमा  ए’ म्बुलेन्स दु’ र्घटना भएको छ । स १ झ ५३८ नम्बरको ए’ म्बुलेन्स सि’ न्धुलीको कमलामाई नगरपालिका ४ ढुं’ ग्रेबास स्थित विपी रा’ जमार्गमा दु’ र्घट्ना भएको हो ।

का’ ठमाडौँबाट उदयपुरतर्फ गइ’ रहेको ए’ म्बुलेन्स दु’ र्घट्नामा परेको प्रहरीले जनाएको छ ।
नेकपा माओवादी केन्द्रको बलियो खम्बा ढलेको छ । पूर्वजनमुक्ति सेनाका प्लाटुन कमान्डर चित्रबहादुर राना नेकपा एमालेमा प्रबेश गरेपछि माओवादीको बलियो खम्बा ढलेको हो ।

नेपाल कराँते महासंघका अन्तर्राष्ट्रिय रेफ्रीसमेत रहेको माओवादी नेता रानाले नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाले केन्द्रीय सदस्य तथा सल्यान जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (१) का सांसद गुलावजंग शाहले उनलाई पार्टीमा स्वागत गरेका हुन् ।


Last Updated on: October 12th, 2021 at 5:16 pm
११३ पटक हेरिएको

तपाईको प्रतिक्रिया