आइतबार ३१ आश्विन २०७८

काठमाडौं । अहिलेसम्मकै भयानक दु’र्घ,ट,ना भएको छ । ड’रलाग्दो सडक दु’र्घ,ट,नामा तीन जनाको मृ’xत्यु भएको छ ।छिन्द्वारा–नागपुर राजमार्गमा तिव्र गतिले तीन व्यक्तिको ज्याxन लिएको हो ।

त्यस दु’र्घ,ट,ना,मा दुईजना नराम्ररी घा’इ,ते भएका छन्, जसको उपचार भइरहेको छ ।यद्यपि यस दु’र्घ,ट,नालाई लिएर चर्चा तब सुरु भयो, जब उनीहरु सवार गाडीको अवस्था बाहिर आयो ।दु’र्घ,ट,नामा ज्यान गुमाएकाहरुले चढेको कार नै अहिले यस दु’र्घ,ट,नाको मुख्य केन्द्रमा रहेको छ ।

वास्तवमा यस घटनामा कार दुई टुक्रा बनेपछि सबै हैरान छन् । दु’र्घटनापछि उक्त कारका तस्विरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।जानकारी अनुसार यो दु’र्घटना जुन ११ मा छिन्द्वारा–नागपुर राजमार्गमा भएको थियो ।दु’र्घटनाको समयमा पाँच जना मानिसहरू किआ सेल्टोस कारमा सवार थिए ।

उनीहरुले कारलाई तिव्र गतिमा कुदाउँदै थिए । सोही क्रममा बाटोमा मोटरसाइकलमा सवारहरूलाई बचाउने क्रममा कार चालकले आफ्नो सन्तुलन गुमाए र कारले पुलसँग ठक्कर खायो ।यो दु’र्घटनामा, पछाडि सीटमा बसिरहेका तीनैजनाको घ,ट,ना,स्थलमै मृxत्यु भयो ।

सोही समयमा, चालक र अर्को सीटमा बसिरहेका एकजना व्यक्ति ग’म्भीर घा’इते भएका हुन् ।उनीहरुलाई अस्पताल भर्ना गरिएको छ । त्यस दु’र्घटनामा, किआ सेल्टोस एसयूवी कार दुई टुक्रा भएको थियो ।यस्तो दु’र्घटना धेरै कम देखिने गर्छन । जब कारका तस्विरहरु सामाजिक सञ्जालमा भाइरल भए, मानिसहरू यस विषयमा कुरा गर्न थालेका छन् ।

कार दुई भागमा यसरी बाँडिएको छ कि जो कसैले विश्वास गर्न सक्दैनन् । मानिसहरुले दुई भाग अलग पारेर राखेजस्तो देखिएको छ ।महत्त्वपूर्ण कुरा के हो भने, आधुनिक कारहरू यस्तो तरीकाले डिजाइन गरिएका हुन्छन् कि उनीहरू आफैंमा कुनै दु’र्घ,ट,नाको अधिकतम प्रभाव लिन सक्दछन् ।

धेरै घटनाहरूमा कार आफैं खुलेको पनि देखिएको छ । अहिलेसम्म पाँच जनामध्ये कति जनाले सीट बेल्ट लगाएका थिए भन्ने जानकारी आइसकेको छैन । भारतमा सामान्यतया कारको पछाडि सिटमा बस्ने धेरैजसो मानिसहरू सिट बेल्ट लगाउँदैनन् ।यो घटनामा पछाडि सीटमा रहेका तीन व्यक्तिले सीट बेल्ट नलगाएको विश्वास गरिएको छ ।

प्रहरीका अनुसार सचिन जयस्वाल यो कार चलाउँदै थिए । उनको छेउमा नीलम जयस्वाल बसिरहेका थिए । दुबैजना ग’म्भीर घा’इते भएका छन् ।उनीहरूलाई नागपुर मेडिकल कलेज एन्ड अस्पतालमा भर्ना गरिएको छ । कारमा रहेका पाँचजना रामकोनाबाट नागपुर गएका थिए ।

एउटा विवाह समारोहमा पुगेर रामकोना फर्कदै गर्दा कार दु’र्घटनाग्रस्त भयो ।प्रत्यक्षदर्शीका अनुसार कारको गति धेरै तिव्र थियो । अचानक उनीहरूको अगाडि एक मोटरसाइकल आयो । कार चालकले उक्त दु’र्घटनाबाट बच्न यथासक्दो प्रयास नगरेका पनि होईनन् ।

तर अन्नतः उनीहरु सवार कार पुलसँग ठ’क्कर खान पुग्यो । आँखा खुलेपछि सो कार दुई भागमा विभाजित थियो । दु’र्घटनाको केवल दुई सेकेन्डमा कार दुई टुक्रा बनेको बताइन्छ ।किआ सेल्टोस भारतमा सन् २०१९ अगस्टदेखि चल्न थालेको छ ।

त्यसबेलादेखि यो भारतमा सब भन्दा राम्रो बिक्री हुने एसयूवी बन्यो । किआ इण्डियाले पनि नयाँ सेल्टोस केही समय अघि बजारमा ल्याएको छ । भारतमो यो कारको मुल्य झण्डै १० लाख देखि १८ लाख आसपास रहेको छ ।

भक्तपुर– उमेरले सात दशक नाघेकी कृष्णमाया प्रजापतिको दैनिकी बिहान पाँच बजेदेखि नै सुरु हुन्छ । उनको अनुहारका छालामा स्पष्ट चाउरिएको धर्साधर्सा देखिन्छ । शरीरले बुर्ढौली संकेत गरे पनि उनको जोश र जाँगरमा कुनै कमि देखिदैँन । भन्छिन, ‘बिहान ५ बजेदेखि नै मेरो दैनिकी सुरु हुन्छ । अनि राति ९ बजेसम्म उस्तै । शरीरले आरामा कुन बेला पाउने टुंगो छैन ।’

प्रजापति भक्तपुर नगरपालिकाको पोटरी स्क्वायरमा माटोको भाँडा बनाउने काम गर्छिन् । १५ वर्षको उमेरदेखि नै सुरु गरेका उनले सो पेसामा करिब पाँच दशकको समय व्यतित गरिसकेकी छिन् । समय परिवर्तन भए । संस्कृति मान्ने तरिका परिवर्तन भए । तर, उनको जीवनशैलीमा भने कुनै परिवर्तन दैखिँदैन ।

‘हरेक दिन बिहान ५ बजे उठेर राति ९ बजेसम्ममा घरको काम सकाउँछु । अनि खाना बस्छु,’ उनी भन्छिन्, ‘हाम्रो काम भाँडा सुकाउने, रंङ लगाउने, भित्र राख्ने अनि भाँडाको बनावट मिलाउने हो ।’

मौसम अनुसार भाँडा सुकाउने नसुकाउने निर्धारण हुने उनी बताउँछिन् । ‘घाम लागे भाँडाकुडा सुकाउने र नलागे यतिकै राख्छौँ ,’ उनले भनिन्, ’पानी पर्‍यो भने भाँडा भित्र्याउन पनि भ्याइँदैन । पानीबाट बचाउन नसके भाँडा बिग्रिहाल्छ ।’

दशैँतिहार लगायत चाडपर्व नजिक आउन थालेसँगै काम गर्न भ्याइनभ्याइ हुने उनी सुनाउछिन् । ‘दशैँतिहारका बेला काम अलि बढी हुन्छ । अर्डर धेरै आउँछ । अर्डर पूरा गर्नको लागि भए पनि सधैँ काम गर्नुपर्छ,’ उनले सुनाइन् ।

उनीसँगै परिवारका चारजना सदस्य माटाको भाँडा बनाउन व्यस्त हुन्छन् । केटा मान्छे माटो मुछ्ने, पेल्ने, भाँडा बनाउने लगायतको काम गर्ने र केटी मान्छे बनाएका ती भाँडाको आकार मिलाउने, सुकाउने, रंङ लगाउने उनी बताउँछिन् ।

आफ्नो पुख्र्यौली पेसा भनेको माटोका भाँडा बनाउने र मुलुकको विभिन्न स्थानमा बिक्री गर्ने भएकोले सानैदेखि सोही काम गर्न थालेको उनी सुनाउँछिन् । ‘बरु पहिला पहिला दशैँमा मात्र ७ सय वटाभन्दा बढी भाँडाकुडा बेच्ने गरेका थियौँ । तर, अहिले मुस्किलले दुई सयवटा विक्री हुन्छ,’ उनी भन्छिन्, ’दशैँमा जमरा हाल्न, भगवानलाई जलपानी चढाउन, जाँड राख्न, बत्ती दिन माटाको भाँडा अनिवार्य थियो । तर, अहिले प्लास्टिकको भाँडा वा अन्य भाँडाको प्रयोग बढेको छ । त्यसैले हाम्रो सामान धेरै बिक्री हुन्न ।’

हिजोआज भाँडा बनाउने कालोमाटो भेटाउनसमेत समस्या रहेको गुनासो प्रजापति समुदायको छ । ’पहिलेपहिले सूर्यविनायकबाट माटो ल्याउँथ्यौँ । जग्गा सम्याउने र इँटाभटाले गर्दा कालोमाटी नै पाइदैँन,’ स्थानीय कृष्णचन्द्र प्रजापतिले भने, ’सानो गाडीमा ९ हजार रुपैँया तिरेर ल्याउनुपर्छ । त्यो पनि माटो पाउनै गाह्रो ।’

भक्तपुरमा उत्पादन भएका माटाका भाँडा उपत्यकालगायत मुलुकका विभिन्न जिल्लामा र विदेशमा समेत बिक्री हुने उनीहरू बताउँछन् । पहिले दुई सय परिवारले माटोका भाँडा बनाउने सो क्षेत्रमा भूकम्प गएपछि हाल एक सय ५० वटा परिवारले मात्रै काम गर्दै आएका छन् ।

भूकम्प गएपछि त्यहाँका स्थानीय लिवाली, सूर्यविनायक, खरिपाटी, देकोचा लगायत विभिन्न स्थानमा बसाई सरी सो पेशा गर्दै आएका छन् ।

 

 

 


Last Updated on: October 13th, 2021 at 12:40 pm
१८० पटक हेरिएको

तपाईको प्रतिक्रिया