
८ महिनाअघि मृ,त्यु जितेका बैतडीका योगेश जन्मदिनमै अ,स्ताए धनगढी : पुस तेस्रो साता बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ३ पंसेराका २३ वर्षीय योगेश पालको मोटरसाइकल दुर्घ,टना भयो। पंसेराबाट गन्नातर्फ जाँदा पालले चलाएको बा ८ प ६५०२ नम्बरको मोटरसाइकल अनिय,न्त्रित भएर दुर्घटनामा परेको थियो।
सडकबाट दुई सय मिटर तल खसेको अवस्थामा फेला परे। पाललाई प्रहरी र स्थानीय उ,द्वार गरी गोकुलेश्वर अस्पतालमा पुगाए। गोकुलेश्वरमा उपचार सम्भव नभएपछि माउन्टेन एयरको हेलिक,प्टरमार्फत उनलाई काठमाडौंस्थित ग्राण्डी अस्पतालमा लगियो।
मोटरसाइकल दु,र्घटनामा गम्भीर घा,इते भएर मृ,त्यु जितेको ८ महिना मात्रै भएको थियो। मंगलबार राति गोकुलेश्वरदेखि सतंबाज आउँदै गरेको ट्या,क्टर दोगडाकेदार गाउँपालिका वडा नम्बर ३ को तारलमा दु,र्घटना भयो।
आफैले चलाएको ट्या,क्टर दु,र्घटनामा परी ग,म्भीर घाइते भएका पालले जिल्ला अस्पताल बैतडीमा उपचारका क्रममा दम तोडे। मृ,तक योगेश नेकपा एमाले बैतडीका जिल्ला अध्यक्ष सुरेन्द्र पालका छोरा हुन्। मृ,तक योगेशको आज नै जन्मदिन थियो।