
भाईरल बिनिता कुमाल ले खेलेको भिडियो सार्बजनिक भएको छ । गुल्मि जिल्लाको इस्मा गाउपालिका ,साउदिमा भोजराज कुमाल करिब आठ महिनाबाट जीवन बेथित गरिरहेका छन् ।काम गर्नेक्रममा मेसिनमा दुबै खुट्टा परेपछि उहाले दुबै खुट्टाहरुमा एकदमै ठुलाठुला घा उहरु लागे र एउटा त पुरै निष्क्रिय अवस्थामा छ ।
आमा बुवाका साथमा दुई छोराछोरी बस्दै आएका छन् ।घरबार नभएको उक्त परिवार अहिले अरुकै घरमा बास मागेर बास बस्दै आइरहेका छन् ।बुढेसकालमा बुवाले बिवाह गर्दैगर्दा उहाका पनि दुई छोरिहरु छन् ।लगभक ६ जनाको परिवारको अहिले बिचल्लि भएको छ ।
श्रिमानको यस्तो अवस्था हुदैगर्दा आफ्नो छोराछोरी समालेर दुख सुख परिवारसगै बस्नुपर्नेमा सबै छोडेर अन्यत्र नै गइदिनुले ती छोराछोरीको यति सानै उमेरमामस्तिष्कमा पनि असर जो परिरहेको छ ,आमाको अभाव त छनै ।आउने बाटो केही पनि नहुदा र आर्थिक अवस्था शून्य बराबर हुदैगर्दा परिवार भो कभो कै बस्न बि बस थियो ।