शुक्रबार ०८ आश्विन २०७८

रुकुम पुर्वमा नदीमा हा, म फा, लेर एक दम्पती बे,पत्ता भएका छन ।

जिल्लाकाे पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १४ राङ्सीका ३६ वर्षीय मनिचन कामी र उनकी श्रीमती ३० वर्षीया अमृता कामी नदीमा बे,पत्ता भएका हुन् ।

प्रहरीका अनुसार उनीहरु आइतबार साँझ बे,पत्ता भएका हुन् । उनीहरू अहिलेसम्म फे,ला परेका छैनन् ।

प्रहरीले दिएकाे जानकारी अनुसार त्रिवेणी पुलबाट उनिहरुले हा, x म, फा, x ले, र उत्तरगंगा नदीमा बे, पत्ता भएका हुन् ।

आइतबार साँझ दुई जनाबीच झ, x ग, x डा भएपछि श्रीमतीले नदीमा हा, x म फा, x लेको र उनलाई बचाउन गएका श्रीमान पनि बे, x पत्ता भएको स्थानीयले बताएका छन् ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गणेशबहादुर श्रेष्ठले बे, x पत्ता दुबै जनाको खो,जी भइरहेको जानकारी दिए । बे, पत्ता दम्पतीका दुई छोराछोरी छन ।


Last Updated on: August 9th, 2021 at 6:18 pm
३०९ पटक हेरिएको

तपाईको प्रतिक्रिया