
खै अहिलेको समयमा यस्तो समाचार सम्प्रेषण गर्दा पनि पत्याउन गाह्रो लाग्ने यद्यपि यो एक यथार्थ घटना हो।एकजना चेली मिडियामा आफ्नै सासू र आमाजू मिलेर आफूलाई पिसाब खुवाएको भन्दै आएकी छिन्।आमाजू र सासू मिलेर यसरी उनलाई पिसाब खुवाएपछी आफ्नो श्रीमानले थाहा पाउँदा पाउंदै पनि थाहा नभएको जस्तो गरि उल्टै खिसी गर्दै हाँसीदिने र आमा र दिदीका कुरा सुनेर आफ्नो जीवन संगीनीलाई उल्टै पि’टेको उनले बताएकी छिन्।
बिचरा उनी पटकपटक न’पि’ट्न आग्रह गर्दै अनुनय विनय समेत गरिन्,तर श्रीमानले एकै ठाउँमा बीस पटक भन्दा ज्यादा पि’टिरहे।केही नलागेपछि उनले अन्तिममा आफू बाहिर निस्कने प्रयास गरिन् र आफ्ना कुराहरू लिएर मिडियामा आइन्।तपाईं हामी आफैं कल्पना समेत गर्न नसक्ने कुरा जो यी पि’डीत भनिएकी महिलाले आफ्नै पिसाब आफैंले खानुपर्यो।उनले आफ्नो पिसाब खान नमान्दा त झन् सासू र आमाजूकै पिसाब खुवाउन समेत प्रयत्न गरिएको थियो।
यस्तो घटनाहरू नेपालमै पहिले पहिले जन चेतना, अशिक्षा को कारण हुने गरेका हामीले प्रशस्तै देख्ने गरेका थियौं तर आज एक्काइसौं शताब्दीमा आएर पनि यस्तै घटना दोहोरिरहनुले हामी बाँचेको समाज,हाम्रो सभ्यता र सिङ्गो मानव जातिलाई नै गिज्याइरहेको छ।एउटा परीवारमा सँगै बसिसकेपछी केही गल्ती कमी कमजोरीहरू नहुने भन्ने त हुँदै हुँदन तर यस्तो सम्मको हद हुनुभनेको चाहिँ हद नै हो र जसको विश्लेषण गर्नु नै कुनै औचित्य छैन।
कृपया हामी सबै जना मिलेर यस्ता घटनाहरूलाई न्यूनीकरण गर्नको लागि सबैले पहल गरौं,यस्ता घटना घटाउनेहरूलाई तुरुन्तै कानूनी दायरामा ल्यायौँ। पिडी तलाई न्याय र पिडकलाई तुरुन्त कार्बाही गरौं।सरकार को आश हामी सबैले गर्न नसकिने त हामी सम्पूर्णलाई विदितै छ।कृपया यसै बिषयमा तयार पारिएको भिडियो सामाग्री तल प्रश्तुत गरिएको छ,हेरेर आफ्नो प्रतिक्रिया कमेन्ट गर्न नभुल्नुहोला,धन्यवाद